जलेश्वरका मेयरको आलोचना गरेपछि बद्रीनाथ झा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १९ गते । महोत्तरीको जलेश्वरका मेयरको सामाजिक संजालमा आलोचना गरेको आरोपमा युवा बद्रीनाथ झालाई प्रहरीले पक्राउ गरको छ । जलेश्वरका मेयर सुरेश साह सोनारले दिएको जाहेरीको आधारमा जलेश्वर ३ का बासिन्दा झालाई बिहीबार पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका झामाथि साईबर अपराध कसुर […]
मिथिलाञ्चलमा जितिया पर्व सुरु

रासस-जलेश्वर, असोज १८ गते । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नु अघि आजको दिन […]
शिक्षक ब्रम्हदेव पासवान पहिलाकै विद्यालयमा पढाउन पाउने

सामाजिक फीड-जनकपुरधाम, असोज १७ गते । अपायक ठाउँमा सरुवा गरिदिएपछि समस्यामा परेका शिक्षक ब्रम्हदेव पासवान पहिलाकै विद्यालयमा पढाउन पाउने भएका छन् । उनलाई बाराको जीतपुर उपमहानगरपालिकाका सिमराकै नेपाल राष्ट्रिय माविमा पढाउन पाउने व्यवस्था उपमहानगरले मिलाएको छ । गत १८ भदौमा उपमहानगरपालिकाको शिक्षा समितिले दरबन्दी मिलान भन्दै प्रावि तहका शिक्षक पासवानलाई हरपुरको नेपाल राष्ट्रिय माविमा सरुवा […]
जनकपुरमा रेलको ठक्करबाट एकजना घाइते, मोटरसाइकल क्षति

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते । जनकपुरमा रेलको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल किचिएर पूर्णरुपमा क्षति भएको छ ।आज साँझ ७ बजेर ३५ मिनेटको समयमा जयनगरबाट भंगहा तर्फ जाँदै गरेको रेल जनकपुरको सीताचोक नजिक लिक क्रस गरिरहेको प्र–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकल चपेटामा परको थियो । ठक्करबाट मोटरसाइकल चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका […]
सिरहामा गोठमा लुकाएर राखेको अवस्थामा डेढ करोडको कपडा बरामद

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते । भारतबाट भन्सार छलेर ल्याई गोठमा लुकाएर राखेको डेढ करोड मूल्यबराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । आज बिहान सिरहा नगरपालिका १८, तारापट्टीमा गोठमा लुकाएर राखेको ७८ पोक कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो । सो कपडा अन्दाजी मुल्य १ करोड ५६ लाख, रहेको प्रहरीको भनाइ छ । बरामद […]
जनकपुरधाममा भव्यतापूर्वक विजयादशमी मनाइने

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । पहिन्दुधर्माबलम्बीको महान चाँड विजयादशमी यस वर्ष पनि जनकपुरधाममा भव्यतापूर्वक मनाउने निर्णय भएको छ । जनकपुरधामको शक्तिपीठहरु माँ राजदेवी, माँ बौद्धी तथा माँ अन्नपुर्णा अमरखाना मन्दिरमा हुने पुजा तथा बोकाबलीको व्यवस्थापनको विषयमा सोमवार सर्वपक्षीय छलफल भएको हो । महावीर युवा कमिटी र राम युवा कमिटीको आयोजनामा प्रत्येक वर्ष जस्तै यस […]
महोत्तरीबाट गाँजा बिक्रीवितरण गरेको आरोपमा महिला पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको आरोपमा एक महिला पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भंगहा नगरपालिका ९ हरिनमरीका सुनिल राम चमारका श्रीमती वर्ष २७ कि रिना कुमारी देवी छन् । गोप्य सूचनाको आधारमम आज बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम सहित पक्राउ […]
हत्या गरेर बोरामा राखी फालिएको अवस्थामा पोखरीमा युवकको शव

सामाजिक फीड-जनकपुरधाम, असोज १३ गते । सप्तरीमा हत्या गरी बोरामा राखेर पोखरीमा पालेको अवस्थामा एक युवको शव फेला परेको छ । सप्तरीको खड्क नगरपालिका ११ बनौलीस्थित पोखरीमा अन्दाजी २० वर्षीय युवकको शव सडेगलेको अवस्थामा बोरामा भेटिएको हो । शव स्थानीय २० वर्षीय मो.अजिमको हुन सक्ने प्रहरीको आशंका छ । कृष्णष्टमीको दिन मेला हेर्न घरबाट हिडेका […]
पत्रकार मिश्र बने युनापको अध्यक्ष

टुडेपाटी-जनकपुरधाम, असोज १३ गते । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अनिल मिश्र धनुषाको युवा नाट्यकला परिषद् (युनाप) को अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न युनापको ३९ औं साधारणसभाले कान्तिपुर टेलिभिजनका मधेश प्रदेश प्रमुख समेत रहेका पत्रकार मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै नवगठित कार्यसमितिको उपाध्यक्षमा सुजित मिश्र, सचिवमा नवलकिशोर मिश्र, सहसचिवमा बृषेश […]
सप्तरीको एक घरमा आगलागी हुँदा लाखौंको क्षति

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको दलित वस्तीको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बिहीबार राति वडा नम्बर–५ योगिनियांकै रामवस्तीका रोहित रामको घरमा आगलागी भएको हो ।आगलागिबाट खाद्यान्न सामग्री, लुगा कपड़ा, गाई थान–२, साइकल थान–२ सहित ४ कोठा पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलगीबाट करीब १० […]