Samajik Feed – News Portal from Nepal

पिकपमा लैजान लागिएको अवैध काठसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिका–३ पशुपति टोलबाट अबैध काठसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने २२ बर्षको बुद्ध थिङ र २३ बर्षको सन्दिप लामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सुरक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले अबैध रुपमा फडानी […]

बटेश्वरमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । धनुषाको बटेश्वर गाउँपालिका–२ कार्तिककुमरमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । दिपावली तथा छठ पर्वको अवसर सोमबार बटेश्वर युवा संजालले आयाजना गरेको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा उत्तम बाल युवा क्लव, बटेश्वर–३ प्रथम भएको छ । यस्तै मिथिला नगर युवा संजाल दोश्रो र महोत्तरीको भंगहा नगरपालिका स्थित […]

हृदयघातबाट धनुषाका एक शिक्षकको निधन

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । धनुषामा हृदयघात एक शिक्षकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका –२ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालयमा कार्यरत्त शिक्षक दिलीप कुमार सिंहको निधन भएको छ । ५२ वर्षीय शिक्षक सिंहको मध्यराति हृदयबाट मृत्यु भएको उनका दाईसमेत रहेका विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोले जानकारी दिए । राहत शिक्षकको रुपमा […]

सर्लाहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३० गते । सर्लाहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ११, कडरियाका ८० वर्षीय मानबहादुर राई छन् । प्रहरीका अनुसार बुधबार राति हरिपूर्वाबाट काठमाडौंका लागि छुटेको ना६ख ९११७ नम्बरको बसले हरिवनको कडरिया चोकमा राईलाई ठक्कर दिएको थियो । बुधबार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट […]

जनकपुरमा छठ घाट श्रृङ्गार्ने काम सुरु

रासस-धनुषा, कार्तिक २९ गते । दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर […]

महोत्तरी प्रहरीले पक्राउ गरेका दुई डाँका भाग्न खोजेपछि पुनः गोली दागेर नियन्त्रणमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक २९ गते । महोत्तरीमा हतियार देखाएर आक्रमण गरी लखौंको धनमाल लुटेर फरार भएका मध्ये दुईजना डाकालाई पक्राउ गरेको छ । मंगलबार रौतहटबाट डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेर ल्याउने क्रममा हतकडीसहित भाग्न खोज्दा दुबैजनामाथि प्रहरीले […]

रेलले किचिएर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

सामाजिक फीड- धनुषा, कार्तिक २८ । धनुषाको वैदेहीमा रेलले किचिएर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मंगलबार बिहान रेलले किचिएर भारत बिहारको मधुवनी जिल्लाको जयनगर बेल्हीका ६० वर्षीय विन्देश्वर दासको मृत्यु भएको हो । बिहान जयनगरतर्फ जाँदै गरेको रेलले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशननजिक किचिएर दासको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव दुई […]

धनुषामा ट्रकबाट मोटरसाइकललाई ठक्कर, दुई जनाको मृत्यु

धनुषा, २८ कार्तिक । धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । गएराति धनुषाधाम नगरपालिका–९ मालटोलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ–२ का अन्दाजी १८ वर्षीय टेमा मोक्तानको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको थियो । […]

जनकपुरधाम स्थित गुगल प्रिमियर पार्टनर IMT ले मनायो आफ्नो १०औं वार्षिकोत्सब

सामाजिक फीड- जनकपुरधाम, कार्तिक २५ गते । जनकपुरधाम स्थित प्रतिष्ठित डिजिटल एजेन्सी इन्टरनेट मार्केट टुडे (IMT) ले १० औं वार्षिकोत्सब मनाएको छ । एक दशक सफलतासाथ  पूरा गरेको IMT ले आफ्नो कार्यालयमा  शुक्रबार  वार्षिकोत्सव मनाएको हो । फाउण्डर अमित झासहित संस्थामा कार्यरत कर्मचारी एवं शुभचिन्तकहरु जनकपुरको शिवचोक स्थित रहेको कार्यालयमा केक काटेर खुसी साट्दै वार्षिकोत्सब […]

सडकमा धुलो उडेपछि बिन्धीका बासिन्दा उत्रे विरोधमा

चाँदनी झा-जनकपुरधाम, कार्तिक २३ गते । जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी स्थित निर्माणाधीन चारलेन सडक निर्माणको क्रममा उडेको धुलोले स्थानीय पीडित भएका छन् । बुधबार बिहानदेखि दिउँसो ३ बजेसम्म बाटो ठेकेदारको अनुमतीमा धुलाम्य बाटोको काम भइरहेको छ। धुलोले श्वासप्रश्वास आृन थालेपछि स्थानीयहरु विरोधमा उत्रेका छन् । ठेकेदारले वातावरणीय प्रभावलाई ध्यान नदिँदा […]

error: Content is protected !!