महोत्तरीमा दुई मोटरसाइकल बीच ठकर लाग्दा १ जना को मृत्यु

२० असोज, जनकपुरधाम। महोत्तरी जिल्ला स्थित लोहरपट्टी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८को शलेन्द्र यादव सवार ज २ प ३८९४ मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको सोही ठाँउ बस्ने मुदिन नदाफको छोरा वर्ष २६ को नसिब नदाफ सबार प्रदेश–२–०२–००५प ५८०० नम्बरको अपाचे मोटरसाईकल एक आपसमा ठकर भएको थियो। सो दुर्घटनामा परेर दुवै मोटरसाइकल चालकको […]
करेन्ट लगेर २ दाजुभाईको मृत्यु

२० असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वार्ड नाम्बर्र २३ बिन्धि स्थित २ दाजुभाईको करेन्ट लगेर मृत्यु भएको छ। हिजो बुधबार करिब बिहान ३ बजेको घटना रेहको छ। मृत्यु हुनेमा ५५ वर्षीय रामेश्वोर चौधरी र ६० वर्षीय दिनेश चौधरी रहेको छ । दुवै भाई दशैंको मनाएर नुहाई धुवाई गरेर कपडा तारमा सुखाउन जाँदा करेन्ट लागेको थियो। samajik_feedsamajikfeed.com
एउटा महिलाले मांग्दैछ मदतको गुहार ; सामाजिक संजालमा भिडियो भाईरल

samajik_feedsamajikfeed.com
हिजो रावण दहनका साथै दशैं सम्पन्न

२० असोज, जनकपुरधाम। हिजो बुधवार अर्थात् दशैंको अन्तिम दिन थियो। जनकपुरधामको महाबिर युवा कमिटीद्वारा रावण दहनका साथै मनाईयो र दशैंको शुभकामना अदान प्रदान दिदैं दशैं सम्पन्न भयो। samajik_feedsamajikfeed.com
जनकपुरमा २ करोडको लड्डु बिक्रि भएको छ।

१८ असोज, जनकपुरधाम। मधेश प्रदेश स्तिथ माता राजदेवीको मन्दिर धेरै प्रसिद्ध मन्दिर मध्ये हो। मन्दिरको आफ्नै छुटै ईतिहास रहेको छ। राजा जनकको कुलदेवी हुन् माता राजदेवी। दशैंको बेला नेपाल र भारत दुवै देशबाट श्रद्धालुहरुको घुइचॊ लाग्ने गर्दछ। श्रद्धालु[हरुद्वारा माता राजदेवी लाई लड्डुको भोग लगाई पुजा अर्चना गरिने गर्दछ। एउटा तथ्याङ्गका अनुसार यसपाली २ करोडको लड्डु […]
राजदेवी मन्दिरमा १४ हजार ९४१ बोकाको बलि प्रदान गरियो।

१८ असोज, जनकपुरधाम। जनकपुरको प्रसिद्ध मन्दिर माता राजदेवीमा हिजो रति महाअष्टमी को दिन १४ हजार ९४१ बोकाको बलि प्रदान गरिएको छ। samajik_feedsamajikfeed.com
मधेशको लोकसेवा आयोगको आफ्नै ताल

१८ असोज, जनकपुरधाम। संघियता पछि सबै प्रदेशको सरकारले आफ्नो कर्मचारी भर्ना गर्नलाई लोकसेवा आयोगको गठन गरिएको थियो। तर मधेश प्रदेशको लोकसेवा आयोगको आफ्नै ताल छ। मधेश लोकसेवा आयोगद्वारा निजामती कर्मचारीका लागि परिक्षा लिईएको थियो। सो परिक्षामा १२ जना विद्यार्थीले फर्म नभरी परिक्षा दिएको छ। अच्चमको यो छ कि १२ जनै परिक्षामा पास पनि गरिएको छ। […]
धीरु भाई भन्ने टिकटक स्टारलाई राजदेवी मन्दिरमा रामधुलाई

१८ असोज, जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाको प्रसिद्ध मन्दिर मन्दिर राजदेवीमा टिकटक स्टार धीरु भाई भन्ने युवकले राजदेवी मन्दिरमा खाए पिटाई। उनि मन्दिर भित्र गएर टिकटक बनाउन गएका थिए। राजदेवी मन्दिरमा खटिएको स्वेमस्वेकहरुद्वारा उनलाई पिटाई लागेको खबर सामाजिक संजालमा फैलिएको छ । धीरुले एउटा विडियो सार्वजनिक गर्दै भनेका छन् कि त्यहाँ त्येस्तो केहि वयेको छैन मलाई बदनाम […]
जनकपुरधाममा मोटरसाइकल चोरी बढ्यो

१६ असोज, जनकपुरधाम। जनकपुरधामको पिरारी चौकबाट एउटा लु. ७७ प. ०९२६ नम्वरको पल्सर मोटरसाइकल चोरी भएको छ । सो मोटरसाइकल जनकपुरधाम १३ का मो. राजबुला साफीको थियो। प्रहरीद्वारा छानबिन जारि छ। samajik_feedsamajikfeed.com
आज दशैंको सातौ दिन अर्थात् फूलपातीको दिन हो।

१६ असोज, जनकपुरधाम। आज दशैँको सातौ दिन अर्थात् फूलपातीको दिन हो। जनकपुर उपमहानगरपालिका स्थित राजदेवी मन्दिरमा बडो हर्ष उल्लाशका साथमा यो दिन मनाईने गर्द छ। माता राजदेवी जनक जी को कुलदेवी हुन्। श्री महाबिर युवा कमिटी को आयोजनामा हुने बडा दशै २०७९ को माता राजदेवी मन्दिर बाट आज फुलपाती सप्तमी को दिन बेलतोरी पुजा कार्यक्रम […]