Samajik Feed – News Portal from Nepal

सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सामाजिक फीड-सप्तरी, मंसिर १६ गते । सप्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.–४ का ३५ वर्षीय मोहम्मद हारुन छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका वडा न. ४ स्थित कदमाहामा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको म.प्र.०१–००१ ख ०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै […]

मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन बन्दै, मुख्यमन्त्रीले गरे शिलान्यास

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण सुरु भएको छ । जनकपुरधामा साविक जनकपुर अंचल प्रहरी कार्यालयको परिसरमा भवन प्रदेश प्रहरीको भवन निर्माण शुक्रबारदेखि निर्माण प्रारम्भ भएको हो । भवनको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमिपूजन एवं शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा मधेशका गृह संचार तथा कानुन मन्त्री मो। […]

धनुषामा श्रीमती श्रीमानले हत्या गर्ने धम्की दिइरहेका बेला प्रहरी पुगेपछि…

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । धनुषामा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने धम्की दिइरहेका श्रीमान कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् । धनुषा प्रहरीका अनुसार ठाकुरले आज साँझ साढे ५ बजेको समयमा आफ्नै श्रीमती ५० वर्षीया रामकाशी देवी ठाकुरलाई कुटपिट गर्ने र हतियार […]

बारामा एक महिलाको जलेर मृत्यु

सामाजि फीड-जनकपुरधाम, मंसिर १५ गते । बारामा एक महिलालको जलेर मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो बेलुका उनले आफ्नै जिउमा कोठमा आगो लगाएकी थिएन् । घरपरिवारले थाहा पाएपछि उद्धार गरी गम्भीर घाइते अवस्थामा उपचारको लागि वीरगञ्ज […]

सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ

सामाजिक फीड-जकपुरधाम, मंसिर १५ गते । सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । बुधबार राति करिब ९ बजे ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्रचोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको सिरहाका प्रहरी प्रवक्ता […]

बटेश्वर गाउँपालिकाले पुरे ज्यानमारा खाल्डो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १३ गते । बटेश्वर गाउँपलिकाले बालक डुबेको ज्यानमारा खाल्डो आंसिक रुपमा पुरेको छ । बुधबार गाउँपालिका अध्यक्ष रामअशिष महतोको निर्देशनमा कार्यालयको डोजरले बिगही खोलामा रहेको गहिरो खाल्डोमा छेउछाउको माटो हालेर आंशिक रुपमा पुरेको हो । जोखिमयुक्त रहेको ठाउँमा माटो भने पुरिएको छ । बालबालिकाका लागि जोखिमयुक्त रहेको उक्त गहिरो खाल्डोमा आंशिक माटो […]

बटेश्वर गाउँपालिकाले अझै पुरेन आफै खनेको ज्यानमारा खाल्डो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १३ गते । बटेश्वर गाउँपालिका कार्यालयले आफैले खनेको ज्यानमारा खाल्डो अझै पुरको छैन । बटेश्वर गाउँपालिका १ धुमासन नजिक बिगही खोलामा पालिकाले ठेक्का लगाएर माटो झिकेको खाल्डोमा गत असोज ६ गते स्थानीय बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतोको डुबेर ज्यान गएको थियो । बटेश्वर गाउँपालिका कार्यालयले तीन वर्ष अघि सो […]

महोत्तरीमा पेस्तोल खेलाउँदा प्रहरी जवानलाई गोली लागेको घटनामा असई यादव निलम्बित

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । महोत्तरीमा प्रहरी जवानलाई गोली लागेर घाइते भएको घटनामा संलग्न असई बच्चा भन्ने रामेश्वर प्रसाद यादव निलम्बित भएका छन् । डाँका समातेको खुसीमा पेस्तोल खेलाउँदा प्रहरी जवान राजेशकुमार साहलाई गोली लागेर घाइते भएको घटनामा उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो । उनी महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्जको […]

धनुषामा करेन्ट लागेर एक वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । धनुषामा खेतमा मोटरबाट सिँचाई गर्न गएका एकवृद्धको करेन्ट लागेर मृत्यू भएको छ । मृत्यु हुनेमा धनुषाको हँसपुर नगरपालिका ८ झटियाहीका ६५ बर्षिय राजेन्द्र राउत छन् । धनुषा प्रहरीका अनुसार सोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका उनको नांगो तरमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो […]

एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चारजनाको जलेर मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । बर्दियाको एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका छन् । शुक्रबार राति बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरतचन्दको घरमा आगलागी हुँदा घरमा सुतिरहेका १८ महिनाका कार्तिक चन्द, ७ वर्षीय बालक कृष चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको […]

error: Content is protected !!