महोत्तरी जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको छ।

२१ असोज, जनकपुरधाम। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी जिल्लाको विभिन्न ठाउँमा निर्वाचन आयोगद्वारा अधिकृतका लागि कार्यालय स्थापना गरेको छ। यस अघिका निर्वाचनमा सदरमुकाम जलेश्वरमा मात्र मतगणना हुने भएता पनि आसन्न निर्वाचनको मतगणना चारै ठाउँमा हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ । samajik_feedsamajikfeed.com
भारि वर्षाका कारण मधेशको कृषि बर्बाद ; बिजोगमा परे किसान

२१ असोज, जनकपुरधाम। नेपालको विभिन्न ठाउँहरुमा केहि दिन देखि भरि वर्षा हुदैँछ। भारि वर्षाका कारण मधेश प्रदेशको कृषि क्षेत्रमा धेरै नुक्सन भएको छ। यति मेहनत गरेर रोपेको कृषि नष्ट हुदाँ किसानहरु बिजोगमा परेका छन्। सम्बन्धित निकायलाई ध्यान जायोस। samajik_feedsamajikfeed.com
Alert: नारायणी नदीको जलसतह खतरा तह नजिक पुग्दै

२१ असोज, जनकपुरधाम। नारायणी नदीको जलसतह खतरा तह नजिक पुगेको छ र बढ्दो छ, चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरू आज राती सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला । samajik_feedsamajikfeed.com
महोत्तरीमा दुई मोटरसाइकल बीच ठकर लाग्दा १ जना को मृत्यु

२० असोज, जनकपुरधाम। महोत्तरी जिल्ला स्थित लोहरपट्टी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८को शलेन्द्र यादव सवार ज २ प ३८९४ मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको सोही ठाँउ बस्ने मुदिन नदाफको छोरा वर्ष २६ को नसिब नदाफ सबार प्रदेश–२–०२–००५प ५८०० नम्बरको अपाचे मोटरसाईकल एक आपसमा ठकर भएको थियो। सो दुर्घटनामा परेर दुवै मोटरसाइकल चालकको […]
करेन्ट लगेर २ दाजुभाईको मृत्यु

२० असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वार्ड नाम्बर्र २३ बिन्धि स्थित २ दाजुभाईको करेन्ट लगेर मृत्यु भएको छ। हिजो बुधबार करिब बिहान ३ बजेको घटना रेहको छ। मृत्यु हुनेमा ५५ वर्षीय रामेश्वोर चौधरी र ६० वर्षीय दिनेश चौधरी रहेको छ । दुवै भाई दशैंको मनाएर नुहाई धुवाई गरेर कपडा तारमा सुखाउन जाँदा करेन्ट लागेको थियो। samajik_feedsamajikfeed.com
एउटा महिलाले मांग्दैछ मदतको गुहार ; सामाजिक संजालमा भिडियो भाईरल

samajik_feedsamajikfeed.com
हिजो रावण दहनका साथै दशैं सम्पन्न

२० असोज, जनकपुरधाम। हिजो बुधवार अर्थात् दशैंको अन्तिम दिन थियो। जनकपुरधामको महाबिर युवा कमिटीद्वारा रावण दहनका साथै मनाईयो र दशैंको शुभकामना अदान प्रदान दिदैं दशैं सम्पन्न भयो। samajik_feedsamajikfeed.com
जनकपुरमा २ करोडको लड्डु बिक्रि भएको छ।

१८ असोज, जनकपुरधाम। मधेश प्रदेश स्तिथ माता राजदेवीको मन्दिर धेरै प्रसिद्ध मन्दिर मध्ये हो। मन्दिरको आफ्नै छुटै ईतिहास रहेको छ। राजा जनकको कुलदेवी हुन् माता राजदेवी। दशैंको बेला नेपाल र भारत दुवै देशबाट श्रद्धालुहरुको घुइचॊ लाग्ने गर्दछ। श्रद्धालु[हरुद्वारा माता राजदेवी लाई लड्डुको भोग लगाई पुजा अर्चना गरिने गर्दछ। एउटा तथ्याङ्गका अनुसार यसपाली २ करोडको लड्डु […]
राजदेवी मन्दिरमा १४ हजार ९४१ बोकाको बलि प्रदान गरियो।

१८ असोज, जनकपुरधाम। जनकपुरको प्रसिद्ध मन्दिर माता राजदेवीमा हिजो रति महाअष्टमी को दिन १४ हजार ९४१ बोकाको बलि प्रदान गरिएको छ। samajik_feedsamajikfeed.com
मधेशको लोकसेवा आयोगको आफ्नै ताल

१८ असोज, जनकपुरधाम। संघियता पछि सबै प्रदेशको सरकारले आफ्नो कर्मचारी भर्ना गर्नलाई लोकसेवा आयोगको गठन गरिएको थियो। तर मधेश प्रदेशको लोकसेवा आयोगको आफ्नै ताल छ। मधेश लोकसेवा आयोगद्वारा निजामती कर्मचारीका लागि परिक्षा लिईएको थियो। सो परिक्षामा १२ जना विद्यार्थीले फर्म नभरी परिक्षा दिएको छ। अच्चमको यो छ कि १२ जनै परिक्षामा पास पनि गरिएको छ। […]