दाईजो लिएको आरोपमा नेहा चौधरीकी ससुरा पनि जेल चलान

समाजिक फिड-जनकपुरधाम, फागुन ३० गते । छोराको बिहेमा दाइजो लिएको आरोपमा नेहा चौधरीकी ससुरा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का रामप्रवेश चौधरी पुर्पक्षका लागि जेल चलान भएका छन् ।महोत्तरी जिल्ला अदालतको आदेशमा मंगलबार उनलाई जलेश्वर जेल चलान गरिएको प्रहरीले जनाएको छ । यसअघि दाईजो लिएको र थप दाईजो नदिँदा घरेलु हिंसा गरेको आरोपमा नेहाकी पत्ति डा. […]