मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

जनकपुरधाम, असार ३१ गते- प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका अब पूर्ण रूपमा सञ्चालनमा ल्याइने स्पष्ट संकेत दिएका छन्। भौतिक पूर्वाधार निर्माण र वैकल्पिक मार्गको विकासमार्फत कोराला नाकालाई व्यापारिक तथा पर्यटकीय केन्द्रका रूपमा विकसित गर्ने सरकारको योजना रहेको ओलीको भनाइ छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति मुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा स्थानीय तहका […]
जहाँ सरकार त्यहाँ भ्रष्टचार र बेथिति: प्रचण्ड

सामाजिक फीड-जनकपुरधाम, असार ३० गते। संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् । उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा […]
रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

जनकपुरधाम, २९ असार । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको विशाल भण्डार फेला पारेको दाबी गरेका छन्। उनीहरूको अनुसार वेडेल सागरको मुनि करिब ५११ अर्ब ब्यारेल तेल लुकेको अनुमान गरिएको छ, जुन हालसम्म विश्वमा पत्ता लागेका सबैभन्दा ठूलो तेल भण्डारहरूमध्ये एक हो। यस खोजले अन्टार्कटिका सन्धि, वैश्विक ऊर्जा सुरक्षासम्बन्धी नीति, र भू–राजनीतिक प्रतिस्पर्धालाई नयाँ उचाइमा […]
ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग भिडने

जनकपुरधाम २६ असार – ट्वान्टी–२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा परेका हुन् । सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो, जसअनुसार समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, […]