Samajik Feed – News Portal from Nepal

डेटिङ एपको दुरुपयोग गर्दै ७०० युवतीलाई ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

सामाजिक फीड-पुष २१ गते – जनकपुरधाम भारतको दिल्लीमा २३ वर्षीय तुषारसिंह विष्टले डेटिङ एप र सामाजिक सञ्जालको दुरुपयोग गर्दै करिब ७०० युवतीलाई ब्ल्याकमेल गरेको खुलासा भएको छ। दिल्ली पुलिसको साइबर सेलले उनलाई पूर्वी दिल्लीको शकरपुरबाट पक्राउ गरेको छ। ब्ल्याकमेल गर्ने तरिका तुषारले भर्चुअल अन्तर्राष्ट्रिय मोबाइल नम्बर प्रयोग गरी स्न्यापच्याट, ह्वाट्सएप, र डेटिङ एप बम्बलमा नक्कली […]

जनकपुर र वीरगन्जमा जय ट्रफी मेन्स एलिट कप सुरु

सामाजिक फीड-पुष २१ गते – जनकपुरधाम दुई दशकभन्दा लामो प्रतीक्षापछि जनकपुर र वीरगन्जमा आजदेखि घरेलु बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी मेन्स एलिट कप सुरु भएको छ। नेपाली क्रिकेटमा लामो समयपछि रातो बल र सेतो पोसाकमा प्रतियोगिता आयोजना गरिएको हो। सन् २०१९ मा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालको अन्तिम बहुदिवसीय क्रिकेट खेलेपछि यस्तो प्रतियोगिता पहिलोपटक भइरहेको […]

बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक

सामाजिक फीड-पुष २१ गते – जनकपुरधाम नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आईतबार ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएकोले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । निक्षेप बोलकबोलका लागि […]

दक्षिणी क्यालिफोर्नियामा सानो विमान दुर्घटना: दुईको मृत्यु, १८ घाइते

सामाजिक फीड-पुष १९ गते – जनकपुरधाम दक्षिणी क्यालिफोर्नियाको एक व्यावसायिक भवनमा सानो विमान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। दुर्घटना शनिबार बिहान स्थानीय समयअनुसार करिब २:१५ बजे भएको हो। दुर्घटना फर्निचर कारखाना रहेको भवनमा भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको छ भने आठ जनालाई प्राथमिक […]

चितवन सौराहामा १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु

सामाजिक फीड-११ गते पौष, जनकपुरधाम चितवनको सौराहामा आजदेखि १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले आयोजना गरेको महोत्सव पाँच दिनसम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेछन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिने भनिए […]

कजाकस्तानमा यात्रुवाहक विमान दुर्घटना, ३८ को मृत्यु, २९ को उद्धार

सामाजिक फीड-११ गते पौष, जनकपुरधाम कजाकस्तानको अक्ताउ सहरमा बुधबार यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ भने २९ जनाको जीवितै उद्धार गरिएको छ। दुर्घटनामा परेकामध्ये दुई बालबालिका पनि उद्धार गरिएका छन्। कजाकस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले दिएको जानकारीअनुसार उद्धार गरिएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ। बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नी जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान […]

नेपाल प्रिमियर लिगमा सरोगेट ब्रान्ड प्रयोगबारे क्यानका सचिव पारस खड्काको स्पष्टिकरण

सामाजिक फीड-९ गते पौष, जनकपुरधाम नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) मा सरोगेट ब्रान्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा खड्काले सट्टेबाजी प्लेटफर्मको प्रत्यक्ष प्रचार नगरेको तर सरोगेट ब्रान्डमार्फत लगानी लिनु परेको स्पष्ट गरे। उनले सरोगेट ब्रान्डले बेटिङको प्रचार नभई आफ्नो ब्रान्ड मात्रै प्रवर्द्धन गर्ने दाबी […]

रबि लामिछानेको सांसद पद निलम्बनमा

सामाजिक फीड-९ गते पौष, जनकपुरधाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद  निलम्बनमा परेको छ । यसअघि दोहोरो नागरिकताका कारण  पदमुक्त भएका रास्वपा सभापतिसमेत रहेका लामिछाने यो पटक भने सम्पति शुद्धीकरणको मुद्धालगायतले निलम्बनमा परेका हुन । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै  ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था उल्लेख गरेका […]

मोटरसईकल चोर पक्राउ

सामाजिक फीड-९ गते पौष, जनकपुरधाम रौतहट स्थित चोरीको मोटरसाईकल सहित एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० का    नेमी चौधरीको छोरा  वर्ष १९ को आयुष चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।  चन्द्रपुर  ९ सिंधुरेघारी स्थित स्थानिय रामकाजी गुरुङले गत १ गते राती आफ्नै घर […]

रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम भारतीय क्रिकेट टोलीका अनुभवी अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३८ वर्षीय अश्विनले गाबा टेस्टपछि आफ्नो सन्यासको घोषणा गरेका हुन्। Business Standard Hindi अश्विनले आफ्नो करियरमा १०६ टेस्ट खेल्दै ५३७ विकेट लिए, जसले उनलाई भारतका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनाएको छ। Business Standard […]