बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वरनाथ मन्दिरमा भागदौड: ७ जनाको मृत्यु, ३५ घाइते

सामाजिक फीड जनकपुरधाम, श्रावन २८ बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका […]
तमिलनाडु दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावन २८ तमिलनाडुमा एउटा दुखद दुर्घटनामा कम्तीमा पाँच कलेज विद्यार्थीको मृत्यु भएको छ । सो दुर्घटनामा परेर घाइते भएका २ विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ । जानकारी अनुसार उनीहरुको कारलाई ट्रकले ठक्कर दिएको थियो । यो दुर्घटना चेन्नई–तिरुपति राजमार्गमा भएको हो । आन्ध्र प्रदेशका विद्यार्थीहरू तिरुवन्नमलाईबाट भाडाको एमयूभीमा फर्किरहेका। तिरुवल्लुर जिल्लाको तिरुट्टानी […]
कोलकोत्तामा महिला डाक्टर मार्ने आरोपीको मोवाइलमा भेटियो अश्लिल भिडियो

सामाजिक फीड जनकपुरधाम, श्रावन २७ कोलकातामा एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्। आरोपीलाई सियालदह अदालतमा पेश गरिएको थियो, जहाँ उनलाई भारतीय न्याय संहिता अन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगस्ट २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ । सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका सबै मोबाइल फोनहरू जफत गरेका थिए । […]
हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायाे’

सामाजिक फीड जनकपुरधाम, श्रावन २७ बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् । हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएकाे भारतीय सचारमाध्यमले जनाएका छन् । हाल भारतमा शरणार्थी जीवन […]
जनकपुरधाममा दोस्रो एंटरप्रेन्योर मिट सम्पन्न: नव उद्यमीहरूलाई प्रेरणा दिने उद्देश्य

सामाजिक फीड जनकपुरधाम, श्रावन २७ जनकपुरधाम, शुक्रबार: जनकपुरधाममा दोस्रो एंटरप्रेन्योर मिट सफलता पूर्वक सम्पन्न भएको छ। नव मिथिला फाउण्डेशनको आयोजनामा भएको यस कार्यक्रममा उद्यमशीलतामा रुचि राख्ने युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न क्षेत्रका सफल एंटरप्रेन्योरहरू तथा विशिष्ट व्यक्तिहरूले आफ्नो अनुभव र ज्ञान साझा गरेका छन्। कार्यक्रममा मोटिभेशनल स्पीकर मानसी अग्रवालले उद्यमशीलताको महत्व र चुनौतीहरूबारे युवाहरूसँग आफ्ना […]
आईपुगे भारतीय बिदेश सचिव

सामाजिक फीड जनकपुरधाम, श्रावन २७ भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणका लागि आईपुगेका छन् । केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो । सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको […]
बंगलादेशमा बढदो संकटः प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

सामाजिक फीड जनकपुरधाम, श्रावन २७ प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् । ढाका ट्रिब्युनका अनुसार यसरी राजिनामा दिने न्यायधिसहरुमा एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन् । कानून, न्याय तथा […]
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

सामाजिक फीड जनकपुरधाम, श्रावन २४ जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । […]
रौतहटमा नक्कली प्रहरी पक्राउ

सामाजिक फीड जनकपुरधाम, श्रावन २४ सादापोशाक अर्थात घुमुवा प्रहरीको करामातले बदनाम रौतहटको चन्दरनिगाहपुरमा एकजना नक्कली घुमुवा प्रहरी पक्राउ परेको प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानिय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ बर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । उनलाई सार्बजनिक मुद्धा अन्तर्गत अभद्र […]
फेरी प्रेममा परिन् अनन्या

सामाजिक फीड जनकपुरधाम, श्रावन २४ आदित्य रोय कपुरसँग ब्रेकअपपछि अभिनेत्री अनन्या पाण्डे फेरि प्रेममा परेकी छन् । मिडिया रिपोर्टका अनुसार उनी अहिले पूर्व मोडल वाकर ब्लान्कोसँग डेट गरिरहेकी छिन् । इन्डिया टुडेको रिपोर्टका अनुसार अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङको क्रममा क्रुज पार्टीका क्रममा यी दुईको भेट भएको थियो । चाँडै नै दुवै साथी […]