Samajik Feed – News Portal from Nepal

निर्मला प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ- गृहमन्त्री लेखक

सामाजिक फीड जनकपुरधाम,भाद्र २० गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन । बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ ।” उनले भने ।  […]

बढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड

सामाजिक फीड जनकपुरधाम,भाद्र १९ उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठुलो नोक्सान गरेको छ । मिडिया रिपोर्टका अनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन् । दक्षिण कोरियाका मिडियाका अनुसार ति व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ । बाढीका कारण चार हजारभन्दा […]

पलेशाको विमानस्थलमा भव्य स्वागत, नगर परिक्रमा गराइदै

सामाजिक फीड जनकपुरधाम,भाद्र १९ परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।  विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइदै छ । नेपाली खेलकुद इतिहासमा पहिलो […]

कञ्चनपुरबाट करिब ५९ लाख मुल्यको सामान बरामद

सामाजिक फीड जनकपुरधाम,भाद्र १८ कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाट भाद्र १६ गते सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले […]

गोलकिपर अञ्जिला युरोपियन लिगमा आवद्ध

सामाजिक फीड जनकपुरधाम,भाद्र १८ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा  युरोपियन लिग खेल्ने भएकी छन् । सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन् । क्लबसँग एक वर्षको सम्झौता गरेकी छन् ।  ग्रीसको महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर २९ बाट सुरु हुदै छ । उनले यसअघि […]

गरुडाका मेयर द्वारा धर्मशालाको निर्माण गर्न ५ लाख दिने प्रतवद्धता

सामाजिक फीड जनकपुरधाम,भाद्र १८ रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल देवता बाबा गणिनाथ गोविन्द महाराजको बार्षिक पुजामा सहभागी भई आशिर्वाद ग्रहण पश्चात मेयर जैसवालले उक्त प्रतिवद्धता जनाएका हुन् । शिवनगर स्थित सोहि […]

एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै

सामाजिक फीड जनकपुरधाम,भाद्र १७ गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेको छ । कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन । तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो । एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ । एमालेले नवलपुरकी […]

जनकपुरधामको होटेल राज घरानामा कर्मचारीको मृत्यु

सामाजिक फीड जनकपुरधाम,भाद्र १६ उपमहानगरपालिका वडा नम्बर २ जनकचोकस्थित होटेल राज घरानामा एक कर्मचारी शंकास्पद अवस्थामा मृत फेला परेका छन्। मृतक महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १ निवासी ३५ वर्षीय राजकुमार श्रेष्ठ हुन्। गत शुक्रबार विहान करिब ९ बजेको समयमा शौचालयमा श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको हो। होटेलका अन्य कर्मचारीहरूले उनलाई शौचालयमा बेहोस अवस्थामा […]

नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी हो- प्रचण्ड

सामाजिक फीड जनकपुरधाम,भाद्र १६ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको […]

जनकपुर टिमको नेपाल प्रिमियर लिगमा समावेश: क्रिकेट बिरासत फर्काउनको लागि नयाँ अवसर

सामाजिक फीड जनकपुरधाम,भाद्र १६ नेपाल प्रिमियर लिग (एनपिएल) को बहुप्रतिक्षित टुंगो लगाउन आठवटा टिमहरुको घोषणा भएको छ, जसमा प्राचीन शहर जनकपुर पनि समावेश भएको छ। नेपाल क्रिकेट संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ कि यो अन्तर्राष्ट्रिय स्तरको लिग नोभेम्वर ३० देखि डिसेम्वर २१ सम्म आयोजना हुनेछ। धनुषाको मुकाम र मधेश प्रदेशको राजधानी जनकपुरधाम, जुन प्राचीन […]