पेट्रोलको मुल्य ६/५५ रुपैयाँले घट्यो

३१ भाद्र, जनकपुरधा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। छिमेकी राष्ट्र भारतमा पेट्रोलियम पदार्थ घटे पछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको । पेट्रोल प्रति लिटरमा रु. ६/५५ घटाएर हाल अहिले १७५ रुपैयाँ भने डिजेल ४४ पैसा घटेर हाल १७८ रुपैयाँ भएको नेपाल आयल निगमले जानकारी दिएको । samajik_feedsamajikfeed.com
लागु औषधको नशामा आफ्नै आमाको ज्यान लियो छोरोले

३१ भाद्र, जनकपुरधाम। धनुषा जिल्लाको सबैला नगरपालिका माखनहा वार्ड नम्बर ५ बस्ने २३ वर्षीय मनोज मण्डल खत्बेले ड्रग्सको नशामा आफ्नै आमाको घाँटी दबाई ज्यान लिएको छ। हिजो अबेर राति मनोज ड्रग्सको नशामा घर पुगेका थिए र उनले आफ्नै आमा सिकिल्या देवीलाई घाँटी थिचेर मरेका छन्, उनि नशामा यति चुर थिए कि उनलाई होस नै थिएन […]
एमाले अध्यक्ष ओलिलॆ आफ्नो संसादहरुलाई संसद नआउन दिए निर्देशन।

३१ भाद्र,जनकपुरधाम। एमाले अध्यक्ष केपी शर्मा ओलीले दिए एमालेका सबै संसादहरु भोलि देखि संसद नआउनका लिए निर्देशन। चुनाब नजदिक आउदै छ र अब चुनाबको प्रचार प्रसारमा खट्नु पर्छ भन्ने कुरा केपी शर्मा ओलीले जनाएका छन्। samajik_feedsamajikfeed.com
आज शुक्रबार मिथिलांचलमा जितिया पर्व मनाईदै ।

३१ भाद्र, जनकपुरधाम। आज शुक्रबारका दिन मिथिलांचलको महान जितिया पर्व मनाईदै। जितिय पर्व ३ दिन (सप्तमी, अष्टमी, नवमी) सम्म मनाईने चलन आईरहेको छ। आजको शुक्रबार अर्थात् सप्तमीको दिन महिलाहरु बिहानै पोखरी वा नदीमा घिउराको पातमा तोरीको तेल र खारि राखी भगवान जित्वाहनलाई अर्पण गरि जालमा प्रवाह गरि अनि नुहाउने गर्ने प्रथा रहेको छ। महिलाहरुले नुहाए […]
काँग्रेस नेता कन्चन झाको सिमाञ्चल क्षेत्रको यात्रा ; नेपाल देखि बिहार सम्म

३० भाद्र, जनकपुरधाम। नेपाली काँग्रेसका प्रखर नेता कन्चन झा भारतको बिहार राज्यका भ्रमणमा निस्केका छन्। उनले आज बिहारका पूर्व मुख्यमन्त्रि तथा राष्ट्रिय जनता दलका संस्थापक नेता श्री लालु प्रसाद यादव जीसँग भेट गर्नुभयो र साथै बिहारको उप्मुख्यमंत्री श्री तेजस्वी यादव, पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रि श्री तेज प्रताप यादव सँग पनि भेटघाट गर्नुभयो। झाले […]
तराई डेन्टल क्लिनिकको प्रथम वार्षिक महोत्सवमा भोलि रक्तदान कार्यक्रम राखिएको छ।

३० भाद्र, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको तपसि चौक स्तिथ तराई डेन्टल क्लिनिकको भोलि शुक्रबारका दिन प्रथम वार्षिक महोत्सव रहेको छ। तराई डेन्टल क्लिनिककि संस्थापिका मिशा महासेठ सामाजिक कार्यहरुमा पनि खुब रुचि राख्छिन र उनले फ्री डेन्टल क्याम्प लगायात विभिन्न सामाजिक कार्यक्रमहरु को आयोजना गर्दै आईरहेकी छिन्।क्लिनिकको प्रथम वार्षिक महोत्सवको उप्लक्ष्यमा भोलि शुक्रबार तराई डेन्टल क्लिनिक काे […]
राष्ट्रिय बैंकद्वारा नयाँ नोट साट्न सुचारु गरिय ।

२९ भाद्र, जनकपुरधाम। नेपाल राष्ट्रिय बैंकको केन्द्रिय शाखा काठमाडौँ बाट दशैँ, तिहार र छठको उप्लक्ष्यमा नयाँ नोट साट्न सुरु गरेको छ। अहिँले काठमाडौँमा मात्र नोट साट्न सुचारु भएको छ र अशोज २ गते देखि अरु ठाउँहरुमा पनि नोट साट्ने सम्भावना देखिए छ | samajik_feedsamajikfeed.com
ट्राफिक प्रहरी तिवारी परे विवादमा

२९ भाद्र, जनकपुरधाम। जनकपुर उपमहानगरपालिका वार्ड नम्बर २ मा घर बनाई रहेका बेचन साह र आलोक ठाकुरको आपसी विवादमा ट्राफिक प्रहरीका वरिष्ठ सई राजिव तिवारीले बीचमा आएर एक पक्ष बाट बोल्दा उनि विवादमा परेका छन्। उनि वर्दीमै आएर झगडा एक पक्ष सँग झगडा गर्न थाले। उनले झागडा गर्ने क्रम आफ्नो आक्रोशमा गालि गलोच का सतही […]
आफ्नो छोराको ज्यान जोगाउन बुवाले लगाउदैछ मदतको गुहार

Bank A/C number :- 07000030C6A/C holder name :- Sikindra lal mallik domBank Name :- Prime bank Ltd.Branch :- janakpur Mobile number :- 9827819348 जनकपुरधाम उप-महानगरपालिका वार्ड नम्बर १ बसोबास गर्ने सिकिन्दर लाल मल्लिक डोमको १७ वर्षीय छोरा राहुल मल्लिक डोमको धनुषा बाट सर्लाही जाने क्रममा दुर्घटना भएको छ। यो दुर्घटना करिब १ महिना पहिले पुर्व […]
पीडितल किशोरीले पाए न्याय ; अपराधीलाई १२ वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपुर्ति

२८ भाद्र जनकपुरधाम। साढे ३ वर्ष पहिलेको कुरा हो पिडित किशोरीको आमाबुवा घरमा नहुदा उनको छिमेकी मौका हेरी पछाडी को पर्खाल बाट घर मा पसी पिडत कि बहिनीलाई मुख थुनी मुर्छित गरेका थिए र त्यस पश्चात उनले पिडित सँग जबरजस्ती करनी गरेको थियो। यो मुद्दा धनुषा अदालतमा करिब ३ वर्ष देखि चलि आईरहेको थियो। हिजो […]