Samajik Feed – News Portal from Nepal

काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा राजनीति गर्नेलाई मेयर बालेनको चेतावनी

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध पाखा लागेको बताएका हुन् । बालेनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा लगातार प्रयास गरेको भएपनि सधै अवरोध भइरहेको भन्दै महानगरले भारतको इन्दोरमा रहेको […]

लामिछानेले रुपन्देहीमा बयान दिए, अनुसन्धानको आगामी चरण के?

सामाजिक फीड, २९ कार्तिक २०८१, बिहिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहीबार सकिएको हो। प्रहरी स्रोतका अनुसार लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो भने बुधबार र बिहाबार करिब ७० लिखित प्रश्न सोधिएको छ। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले […]

सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकियो, थप अनुसन्धानको लागि पोखरा लैजाने योजना

सामाजिक फीड, २९ कार्तिक २०८१, बिहिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहीबार सकिएको हो। प्रहरी स्रोतका अनुसार लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो भने बुधबार र बिहाबार करिब ७० लिखित प्रश्न सोधिएको छ। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले […]

प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने

सामाजिक फीड, २९ कार्तिक २०८१, बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा संसदीय समितिमा छलफल हुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बोलाएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।  चिनियाँ […]

Mergulhe Na Mostbet Brasil: Apostas Perfeitas E Depósitos Rápido

Mergulhe Na Mostbet Brasil: Apostas Perfeitas E Depósitos Rápidos “Uma Análise Da Incapere De Apostas Afin De Usuários Brasileiros Content Precauções Essenciais, Impedindo Erros E Revelando Estratégias Vencedoras Na Mostbet Apostas No Totalizador Técnico Da Mostbet No Ano De Portugal Bônus Mostbet Esportes Virtuais Basquete Depósitos E Retiradas Da Mostbet Jogadores De Acometida Famosos Que […]

अत्यावश्यक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइयो

सामाजिक फीड १३ असोज २०८१ जनकपुरधाम । नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिईएको छ । सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो ।  काठमाडौँ भित्रिने दूध बाकेको ट्याङ्कर, कुखुरा बाकेको गाडीलाइ प्रवेश दिएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाट […]

दुर्गा प्रसाई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते। मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ । samajik_feedsamajikfeed.com

छविलाल जोशी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते। सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध […]

चालकको अनुपस्थितिमा खलासीले बस चलाउँदा दुर्घटना

सामाजिक फीड १ असोज २०८१ काठमाडौँदेखि धनुषाधामतर्फ जाँदै गरेको एक बस मिथिला बिहारी नगरपालिका-२, पुरंदाहामा दुर्घटना भएको छ। दुर्घटना खलासीले बस चलाउँदा नियन्त्रण गुमाउँदा भएको हो। स्थानीयवासीका अनुसार, दुर्घटना भएको समयमा बस चालक जनकपुरमै थिए र बस खलासीले चलाइरहेको थियो। खलासीले बसको नियन्त्रण गुमाउँदा बस पुरंदाहा नजिक सडकबाट चिप्लिएर दुर्घटना भएको हो। दुर्घटनामा अहिलेसम्म कुनै […]

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ- मन्त्री पाण्डे

सामाजिक फीड जनकपुरधाम,भाद्र २३ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् । भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै अझै भाषाहरू थपिँदै जाने […]