Samajik Feed – News Portal from Nepal

संकटमा परम्परागत सिलौटा र जाँतो बनाउने कला

सामाजिक फीड, जनकपुरधाम,५ मंसिर २०८१, बुधवार मधेशमा परम्परागत कुटानी-पिसानी गर्ने उपकरण निर्माण गर्ने पत्थरकट्टाको पुख्र्यौली पेशा अहिले संकटमा परेको छ। आधुनिक प्रविधिको आगमनले सिलौटा, जाँतो, लोहोरा, र ओखलजस्ता उपकरणलाई विस्थापन गर्दै आएको छ। यसले दशकौंदेखि यो काममा आबद्ध थबई जातिका पेशाकर्मीहरूको जीवनयापनमा गम्भीर प्रभाव पारेको छ। जनकपुरधामको पेठिया बजारमा ४० वर्षदेखि सिलौटा र जाँतो बनाउँदै […]

पूर्व मुख्यमन्त्री यादवको आरोप मुख्यमन्त्री सिंहको अयोध्या भ्रमणले विवादको सङ्केत

सामाजिक फीड, जनकपुरधाम, ५ मंसिर २०८१ ,बुधवार मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको हालको अयोध्या भ्रमणले विवादको सङ्केत गरेको छ। बिना सरकारी स्वीकृतिका भारतको अयोध्या पुगेका मुख्यमन्त्री सिंहको कदमलाई पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको बेइज्जत भएको आरोप लगाउँदै आलोचना गरेका छन्। यादवका अनुसार, यस भ्रमणले केवल प्रदेशको इज्जत नै घटाएको छैन, अपितु पदीय मर्यादाको […]

ढल्केबरमा न्यायपूर्ण जलवायु वित्तको माग गर्दै जनप्रदर्शन

janakpurdham

सामाजिक फीड, जनकपुरधाम, ४ मंसिर २०८१, मंगलवार अजरबैजानको बकुमा भइरहेको सिओपी २९ ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा शनिबार ढल्केबरमा न्यायपूर्ण जलवायु वित्तको ७ बुँदे माग गर्दै जनप्रदर्शन गरिएको हो । मिथिला नगरपालिकाकी उप-प्रमुख सुनिता बुढाथोकी  र मधेश प्रदेश संसद  हरि नारायण महतोको प्रमुख आतिथ्यता र दुइ जना जलवायु र दिगो विकास क्षेत्रका बिज्ञ […]

उपचारको नाममा भारतीयद्दारा ठगी धन्दा जारी

सामाजिक फीड, जनकपुरधाम, २ मंसिर २०८१, आइतवार भारतीय महिला पुरुषहरुको गिरोहले उपचारको नाउँमा ठगी धन्दा चलाइरहेको प्रकाशमा आएको छ। रौतहट संग जोडिएको भारतीय सहर बैरगनियाका महिला पुरुषको गिरोह केही नेपालीलाई दलालको रूपमा परिचालन गरी जिल्लाको कैयौँ ठाउँमा उपचारको नाममा सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी गरिरहेको प्रकाशमा आएको हो। बैरगनियाकी प्रियंका कुमारी नाम गरेकी एकजना महिलाले अगुवाई […]

४२ लाखको लागूऔषध सहित नेपाली युवक रक्सौलमा पक्राउ

सामाजिक फीड, जनकपुरधाम, २ मंसिर २०८१, आइतवार नेपालको प्रमुख द्वार तथा आर्थिक नगरी बिरगंज संग सिमाना जोडिएको भारतीय सहर रक्सौलमा एकजना नेपाली युवक ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजा हुसैन लाई पक्राउ गरेको हो। मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी […]

एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार, विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् । आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाली महिला यू-१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा […]

नदीजन्य पदार्थ निकासीमा राज्यको ध्यान जाओस् – बर्दिवास नगरप्रमुख क्षेत्री

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार, नेपाल क्रसर तथा खानी उधोग ब्यवसायी संघका पुर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भनेजती नदीजन्य पदार्थ निकाल्न नसकेको गुनासो गरेका छन । खोला र नदीमा नदीजन्य पदार्थ थुप्रीएको र मानविय जोखिम निम्त्याईरहेको वताउदै नगरप्रमुख क्षेत्रीले क्रसर व्यवसायीहरुलाई राज्यले समेत उपेक्षा गरेको वताए । […]

रवि लामिछानेलाई आज पोखरा लगिदै

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहिबार राति सकिएपछि लामिछानेलाई आज पोखरा लैजान लागिएको हो । बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार, बुधबार […]

नेपालले बंगलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार, नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।  भारतबाट स्वीकृति आएसँगै आज बंगलादेशलाई बिजुली बिक्री गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन् ।  नेपालले हरेक वर्षको जुन […]

बच्चा जन्माउन रुसमा नयाँ कानुन, के के छन् व्यवस्था ?

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार रुस सरकारले बच्चा जन्माउने नयाँ कानुन ल्याउने भएको छ । यो कानून अन्तर्गत देशमा सन्तान नजन्माउने मानिसहरूलाई प्रोत्साहन गर्न प्रतिबन्ध लगाइनेछ । कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा कुनै पनि सामग्री चलाइने छैन जसले मानिसहरूलाई बच्चा जन्माउनबाट रोक्न प्रेरित गर्ने छ । रुसी संसदको तल्लो सदन स्टेट ड्युमाले पनि […]