करोडौंको जग्गा हड्पेर बनाइएको घरमा वन कार्यालयले चलायो डोजर

समजिक फीड जनकपुरधाम, असार ११ सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाईएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्ग संगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा जडिभिजन वन कर्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो । जिल्लाको गोलबजार नगरपालिका ९ चोहर्वा व्यारेक […]
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल

सामाजिक फीड जनकपुरधाम११ असार २०८१, मंगलवार बलिउड अभिनेत्री अमिषा पटेलले आफु विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिदै ४९ बर्षिय अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिदै आफु धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताएकी हुन् । उनलाई […]
मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. साह नियुक्त

सामाजिक फीड ६ असार २०८१, बिहिवार डा. सोहन साह मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष बनेका छन्। मुख्यमन्त्री सतिश सिंहले बिहीबार उनलाई नियुक्त गरेका हुन्। आजै डा. साहले शपथ लिएर पदभार ग्रहण गरेका छन्। यसअघि, उनी जनमत पार्टीको तर्फबाट आयोगको सदस्य थिए। जनमत पार्टीले ९ माघमा सरकार छाडेपछि, सरकारले उनलाई बर्खास्त गरेको थियो। samajik_feedsamajikfeed.com
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो

सामाजिक फीड १ असार २०८१, शनिवार काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु […]
साउनदेखि लाइसेन्ससहित ६ कागजपत्रको काम राष्ट्रिय परिचयपत्रले गर्ने
सामाजिक फीड ३१ जेठ २०८१, बिहिवार काठमाडौँ – नागरिकहरूले राष्ट्रिय परिचयपत्र लिन नआउँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्डहरू थुप्रिएका छन्। अहिलेसम्म १ करोड ५९ लाख जनाले प्रक्रिया पूरा गरे पनि ३८ लाख परिचयपत्र मात्र छापिएको छ, जसमा ८ लाख जनाले मात्रै लिएका छन्। राहदानी बनाउन परिचयपत्र अनिवार्य गरिएकाले नागरिकहरूले बाध्यताबस बनाइरहे पनि यसको प्रयोग […]
मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश

सामाजिक फीड ३० जेठ २०८१, बुधवार काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले प्रदेश सरकारको सो निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गर्दै अन्तिरिम आदेशका लागि छलफलमा बोलाएको छ । मुख्यमन्त्री सिंह नेतृत्वको मन्त्रिपरिषद्को […]
उपेन्द्र यादवले जसपा नेपालको अध्यक्ष पद पुनः हात पारे

सामाजिक फीड ३० जेठ २०८१, बुधवार जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ । […]
टी-२० विश्वकप: नेपाल र श्रीलंकाबीच खेल हुदै

सामाजिक फीड ३० जेठ २०८१, बुधवार काठमाडौँ । नेपालले टी-२० विश्वकप अन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो । अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल बिहान ५: १५ बजेदेखि शुरु हुदै छ । नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार […]
महोत्तरीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट
सामाजिक फीड ३० जेठ २०८१, बुधवार जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो। कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश […]
तराईका जिल्लामा आगामी तीन दिन उच्च तापक्रमको सम्भावना

सामाजिक फीडजनकपुरधाम, २९ जेठ २०८१, मंगलवार काठमाडौँ । हाल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान विभागले आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्न तथा आवश्यक […]