Samajik Feed – News Portal from Nepal

आज मिथिलामा कोजगरा पर्व मनाईदै।

२३ असोज, जनकपुरधाम। आश्विन पुर्णिमा अर्थात् शरद पुर्णिमा मिथिलाको लागि बिशेष दिन हो। आजको दिनमा मिथिलामा कोजगरा मनाईने गर्दछ। यो पर्व नवविवाहित जोडीको लागि बिशेष रहेको छ। आज कोजगराको दिनमा मान्छेहरु पान र मखाना खाने गर्दछन्। मिथिलामा यो परंपरा प्राचीनकाल देखि चलिआईरहेको छ। samajik_feedsamajikfeed.com

नेपाली काँग्रेस र लोसपा बीच निम्न अनुसारको सिट बाँडफाँड गर्ने सहमति भएको छ।

२०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक सामाजवादी पार्टी बीच निम्न अनुसारको सिट बाँडफाँड गर्ने सहमति भएको छ। samajik_feedsamajikfeed.com

Breaking news :- धनुषामा अहिले सम्म प्रतिनिधिसभाका लागि २ जना र प्रदेश सभाका लागि १ मनोनयन पत्र दर्ता गराएका छन्।

प्रतिनिधि सभा सदश्य:१ नेमकीपा (रामहृदय प्रसाद साह, तेली ) धनुषा ३२ स्वतन्त्र (उमेश साह) धनुषा ३ प्रदेश सभा सदश्य:१ तमलोपा (मो. असगरअली) धनुषा ३(२) samajik_feedsamajikfeed.com

जनकपुरधाम महोत्सव आजदेखि सुरु

२३ असोज, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज आईतबार देखि जनकपुर महोत्सव २०७९ सुरु भएको छ। सो महोत्सव १ हफ्ता सम्ममा चल्ने भएको छ। महोत्सवमा विभिन्न पसलहरुले आ-आफ्नो पसलको स्टल लगाई प्रदर्शन गर्ने छ। जनकपुरधामको कला संस्कृति समेत मोहत्सवमा प्रदर्शनी हुने छ। मोहत्सवको स्थलमा गारिएको सजावट नै कार्यक्रमको आकर्षणको केन्द्रबिन्दु बनेको छ। samajik_feedsamajikfeed.com

सन्दिपलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिने छ।

२३ असोज, जनकपुरधाम। नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आफ्नो मुद्दामा थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेर आज काठमाडौं जिल्ला अदालतमा पेश गरिने भएको छ । samajik_feedsamajikfeed.com

प्रदेश सरकारद्वारा भोलि मधेश प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरिएको छ।

२२ असोज, जनकपुरधाम। ईस्लाम धर्मावलम्बीका संस्थापक पैगम्बर मोहम्मद साहेबको जन्मोत्सव भोलि आईतबार रेहको छ।प्रदेश सरकारद्वारा भोलि मधेश प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरिएको छ। samajik_feedsamajikfeed.com

नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि सभाको उमेदवारी यसप्रकार रहेको छ।

काभ्रे १ – तीर्थबहादुर लामाललितपुर १ – उदयशमशेर राणाभक्तपुर २ – दुर्लभ थापाकाठमाडौं १ – प्रकाशमान सिंकाठमाडौं ४ – गगन थापाकाठमाडौं ६ – बाँकीकाठमाडौं १० – राजेन्द्र कुमार केसीकाठमाडौं ५ बाँकीकाठमाडौं ३ बाँकीरसुवा – मोहन आचार्यनुवाकोट २ – बाँकीसिन्धुली १ – बाँकी​सिन्धुपाल्चोक २ – बाँकीधादिङ २ – दिलमान पाख्रीनमकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’चितवन १ […]

मधेश प्रदेशमा नेपाली काँग्रेसको सिटको बाडफाड

२२ असोज, जनकपुरधाम।मधेश प्रदेशमा नेपाली काँग्रेसको सिटको बाडफाड यसप्रकार रहेको छ।सप्तरी ३ – दिनेशकुमार यादवसप्तरी ४ – चेजुलाल चौधरी​सिरहा १ – चित्रलेखा यादवधनुषामा २ – बाँकीधनुषा ३ – बाँकीधनुषा ४ – महेन्द्र यादवबारा १ – उमाकान्त चौधरीपर्सा ३ – सुरेन्द्रप्रसाद चौधरीपर्सा ४ – रमेश रिजाल samajik_feedsamajikfeed.com

प्रचण्डले गोर्खा २ बाट निर्वाचन लड्ने।

२२ असोज, जनकपुरधाम। मङ्सिर ४ गते हुने गईरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका सबै नेताहरु आफ्नो उमेद्वारी दर्ताका लागि भगम्भाग गरि रहेका छन्। यसैबीच पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नु गोर्खा २ बाट चुनाब लड्ने घोसना गरेका छन्। samajik_feedsamajikfeed.com