Skip to main content

Samajik Feed – News Portal from Nepal

मञ्जुल मितेरी र नेपालका कलाकारहरूको टोलीले जापानमा

२० असोज, जनकपुरधाम। मञ्जुल मितेरी र नेपालका कलाकारहरूको टोलीले जापानमा यस शताब्दीकै सबैभन्दा ठूलो बुद्ध प्रतिमा सफलतापूर्वक निर्माण गरेका छन् । उनीहरुलाई ६ वर्षको यो अचम्मको कामको लागि नेपालबाट जापानमा बोलाइएको थियो ।

हिजो रावण दहनका साथै दशैं सम्पन्न

२० असोज, जनकपुरधाम। हिजो बुधवार अर्थात् दशैंको अन्तिम दिन थियो। जनकपुरधामको महाबिर युवा कमिटीद्वारा रावण दहनका साथै मनाईयो र दशैंको शुभकामना अदान प्रदान दिदैं दशैं सम्पन्न भयो।

काठमाडौँ जाने बाटो अवरुद्ध

१८ असोज, जनकपुरधाम। बाघझोडा (हेटौंडा नजिकैको खहरे) मा आएको बाढीले हेटौंडा र काठमाडौं जोड्ने सडकमा सवारी जाम भएको छ । कृपया तदनुसार आफ्नो यात्रा योजना गर्नुहोस्। काठमाडौं लगायत नेपालका विभिन्न स्थानमा पानी परिरहेको छ ।

जनकपुरमा २ करोडको लड्डु बिक्रि भएको छ।

१८ असोज, जनकपुरधाम। मधेश प्रदेश स्तिथ माता राजदेवीको मन्दिर धेरै प्रसिद्ध मन्दिर मध्ये हो। मन्दिरको आफ्नै छुटै ईतिहास रहेको छ। राजा जनकको कुलदेवी हुन् माता राजदेवी। दशैंको बेला नेपाल र भारत दुवै देशबाट श्रद्धालुहरुको घुइचॊ लाग्ने गर्दछ। श्रद्धालु[हरुद्वारा माता राजदेवी लाई लड्डुको भोग लगाई पुजा अर्चना गरिने गर्दछ। एउटा तथ्याङ्गका अनुसार यसपाली २ करोडको लड्डु […]

नेपाली ट्रान्सजेन्डर अभियन्ता रुक्साना कपालीले संयुक्त राष्ट्रसंघको समर्थन

१८ असोज, जनकपुरधाम। नेपाली ट्रान्सजेन्डर अभियन्ता रुक्साना कपालीले संयुक्त राष्ट्रसंघको समर्थन पाएपछि नेपाल सरकारलाई ६० दिनभित्र आफ्नो मुद्दाबारे स्पष्टीकरण वा थप जानकारी माग गर्दै पत्र पठाएको छ । उनलाई प्रवेशपत्र लिन समस्या भइरहेको थियो ।

मधेशको लोकसेवा आयोगको आफ्नै ताल

१८ असोज, जनकपुरधाम। संघियता पछि सबै प्रदेशको सरकारले आफ्नो कर्मचारी भर्ना गर्नलाई लोकसेवा आयोगको गठन गरिएको थियो। तर मधेश प्रदेशको लोकसेवा आयोगको आफ्नै ताल छ। मधेश लोकसेवा आयोगद्वारा निजामती कर्मचारीका लागि परिक्षा लिईएको थियो। सो परिक्षामा १२ जना विद्यार्थीले फर्म नभरी परिक्षा दिएको छ। अच्चमको यो छ कि १२ जनै परिक्षामा पास पनि गरिएको छ। […]

धीरु भाई भन्ने टिकटक स्टारलाई राजदेवी मन्दिरमा रामधुलाई

१८ असोज, जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाको प्रसिद्ध मन्दिर मन्दिर राजदेवीमा टिकटक स्टार धीरु भाई भन्ने युवकले राजदेवी मन्दिरमा खाए पिटाई। उनि मन्दिर भित्र गएर टिकटक बनाउन गएका थिए। राजदेवी मन्दिरमा खटिएको स्वेमस्वेकहरुद्वारा उनलाई पिटाई लागेको खबर सामाजिक संजालमा फैलिएको छ । धीरुले एउटा विडियो सार्वजनिक गर्दै भनेका छन् कि त्यहाँ त्येस्तो केहि वयेको छैन मलाई बदनाम […]