Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,माघ ५
 गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुरमा आयोजित कार्यक्रममा मैथिली भाषामा सम्बोधन गरेका छन्।

मधेसको पहिचान, भाषा र संस्कृतिप्रति सम्मान जनाउँदै उनले स्थानीय भाषामै भाषण गरेपछि कार्यक्रमस्थलमा उपस्थित समर्थकहरूले उत्साहजनक प्रतिक्रिया जनाएका थिए।

बालेनको मैथिली सम्बोधनलाई मधेसप्रति अपनत्व र समावेशी राजनीतिक सन्देशको रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *