९ बुँदे घोषणापत्र जारी गर्दै महासंघको मधेश प्रदेश सम्मेलन सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको मधेश प्रदेश सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा सोमबार सम्पन्न सम्मेलनले नेपाली पत्रकारिता गम्भीर चुनौतीको चरणमा प्रवेश गरेको निष्कर्ष निकालेको छ । सम्मेलनबाट जारी घोषणापत्रमा पत्रकारहरूको प्रविधिमैत्री क्षमता विकास, पत्रकार पलायन रोकथाम, आचारसंहिता […]
गगन-विश्वप्रकाशको अगुवाइमा सुरु संवादले कांग्रेसमा विवाद समाधानको बाटो खोल्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनबाट उत्पन्न विवाद समाधानतर्फ उन्मुख भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच भएको पहिलो चरणको छलफल सकारात्मक रूपमा टुंगिएको हो । छलफलमा सहभागी सभापति देउवा पक्षका नेता रमेश लेखकले पहिलो चरणको छलफल […]
मधेस प्रदेशः राष्ट्रियसभा सदस्यका सबै उम्मेदवारले पाए चुनाव चिन्ह

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार रहेका ११ जनाले निर्वाचन चिन्ह पाएका छन् । दलीय हिसाबले चार पदका लागि उम्मेदवार रहेका ११ जना उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । महिला समूहमा नेकपा एमालेका रेखा कुमारी झा, नेपाली कम्युनिष्ट पार्टीकी शमी कुमारी अग्रवाल र जनता समाजवादी पार्टी नेपालकी […]
सभापति देउवाले आफू निकटका नेताहरुलाई छलफलका लागि ३ बजे बोलाए

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । नेपाली कांग्रेसका एक समुहले विशेष महाधिवेशन गरिरहेका समय पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए । सभापति देउवा यसअघि आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए । देउवाको […]
मेयर बालेनको राजीनामा दिने तयारी, झापा-५ बाट ओलीलाई चुनौती दिने तयारी

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। वरिष्ठ नेताको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभन्दा दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेनको सचिवालयका एक सदस्यले जानकारी […]
संस्थापन पक्षका नेताको विरोधबीच कांग्रेसको विशेष महाधिवेशन आज देखि सुरु हुँदै

सामाजिक फीड-जनकपुरधाम, पुस २७ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ। सभापति शेरबहादुर देउवा लगायत अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन सुरू हुन लागेको हो। विशेष महाधिवेशन भोलिसम्म चल्नेछ। विभिन्न क्षेत्रबाट निस्केको र्याली भृकुटीमण्डप पुगेपछि आज दिउँसो १ […]
मिथ्या सूचना रोक्न फेसबुक र टिकटकलाई पत्राचार

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूसँग औपचारिक पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मेटा (फेसबुक) र टिकटकका प्रतिनिधिसँग एक चरणको संवाद भइसकेको छ । साथै मेटा, टिकटक र एक्स (ट्वीटर) लाई आयोगले पत्र पठाइसकेको छ […]
महोत्तरीको २५८ मध्ये १६३ वटा मतदानस्थल अतिसंवेदनशील

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदानस्थल कायम गरिएकोमा १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको हो । यस्तै, ८९ वटा मतदानस्थल संवेदनशील वर्गमा र छ वटा मतदानस्थललाई सामान्य वर्गमा राखिएको जिल्लास्थित सुरक्षा […]
सुन-चाँदीको भाउ घट्यो,सुन तोलामा २ हजारले घट्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस […]
कांग्रेस-एमाले र जसपाको तालमेलमा राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता आज

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी ९जसपा० नेपालले तालमेल गर्दै राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ। यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच तालमेलको विषयमा छलफल भए पनि अन्तिम समयमा नेकपा प्रक्रियाबाट […]