सहकारी ठगी प्रकरण: कार्यदलमा चार बुँदे सहमति

काठमाडौँ, १५ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरूबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । कार्यदलले गरेको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएपछि मात्र सहमतिका बुँदा सार्वजनिक गर्ने जनाएको छ । अहिले कार्यदलले प्रधानमन्त्री दाहाललाई सहमति बुझाउन लैजाँदै छ । कार्यदलमा […]
११ वर्षीया बालिकासँग विवाह गर्ने युवा समातिए

सामाजिक फीड,अर्घाखाँची, १५ जेठ । अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा ३० वर्षीय अम्मरबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ। पाणिनी गाउँपालिका वडा नम्बर ४ पटौटीका अम्मरबहादुर राना मगरले वैशाख ३१ गते नाबालिकासँग विवाह गरेको खुलेको छ। अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी प्रतितसिंह राठोरका अनुसार ११ वर्ष सात महिना उमेरकी बालिका स्थानीय एक विद्यालयमा कक्षा […]
मन्त्रीहरू साउनभित्रै नयाँ मन्त्री क्वाटरमा सर्ने

ललितपुर । ललितपुरको भैंसेपाटीस्थित नयाँ मन्त्री क्वाटरमा साउनभित्रै मन्त्रीहरू सर्ने भएका छन् । मन्त्री क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमा पुल्चोकस्थित क्वाटरमा रहेका मन्त्रीहरूलाई भैसेपार्टीस्थित नयाँ भवनमा सार्ने गरि अन्तिम चरणको काम भइरहेको छ । नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपार्टीमा सारिने […]
उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

सामाजिक फीड, काठमाडौँ । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो । उपेन्द्र यादवले जसपा […]
पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

सामाजिक फीड, काठमाडौँ, १३ जेठ । लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी एक विदेशी महिला पौने चार करोड रुपैयाँ बराबरको कोकिनसहित पक्राउ परेकी छिन् । प्रहरीले उनीबाट एक किलो १०१ ग्राम कोकिन बरामद् गरेको हो । कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले ठमेलबाट शुक्रबार पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक […]
सहकारी ठगिविरुद्ध सडकमा कांग्रेस

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १३ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । […]
उपराष्ट्रपति यादव र इजरायलका राजदूतबीच भेटवार्ता

सामाजिक फीड, काठमाडौँ, ११ जेठ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् । आज उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनीहरूबीच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत आपसी हित र चासोका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र इजरायलबीच […]
सहकारी ठगी प्रकरण: कार्यदल निष्कर्षविहीन

सामाजिक फीड, काठमाडौँ, ११ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो । कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्नगरि प्रस्ताव […]
राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल

समाजिक फीड,जनकपुरधाम , जेठ १० गते । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो । बैंककै डेपुटी सीईओ रहेको खनाललाई बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने […]
निजी क्षेत्र भन्छ- उजुरीकै भरमा सिरोहियालाई पक्राउ गर्दा नकारात्मक असर पर्यो

सामाजिक फीड, काठमाडौँ, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउले निजी क्षेत्रको मनोबल घटाएको निजी क्षेत्रका तीनवटा संस्थाले जनाएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभइ सुनुवाईको मौका दिनुपर्ने माग राखेको हो । उजुरीकै […]