Samajik Feed – News Portal from Nepal

विवाहपञ्चमीको दोश्रो दिन फूलबारी लिला, जहाँ राम र जानकीको भेट भयो

सामाजिक फीड-जनकपुरधाम,मंसिर २७ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको दोश्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइएको छ । बुधवार जानकी मन्दिर छेउकै विवाह मण्डपको फुलबारीमा भगवान राम, सीता र लक्ष्मण बिच फुलवारीमा भेटघाट गराइएको छ । बालबालिकालाई राम, सीता र लक्ष्मणको स्वरुप बनाइ त्रेता युगमा भएको पहिलो राम र सीताको पहिलो भेट झै फूलबारी लिलामा गराइन्छ […]

सीताराम विवाहपञ्चमीको दोश्रो दिन आज फूलबारी लिला

सामाजिक फीड-जनकपुरधाम, मंसिर २७ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ । आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई अव्लोकन गराइन्छ ।यसमा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन रहेको जानकी मन्दिरका […]

जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज राम र लक्ष्मणलाई नगरदर्शन गराइँदै

सामाजिक फीड– जनकपुरधाम, मंसिर २६ गते । जनकपुरधाममा आजदेखि सीताराम विवाहपञ्चमी महोत्सव सुरु भएको छ । आज राम र लक्ष्मणलाई नगरदर्शन गारउँदै सप्ताहव्यापी विवाहपञ्ची महोत्सव सुरु हुँदै छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष धुमधामकसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको […]

चुरे दोहन रोक्ने लगायतको सात सुत्रिय मागसहित वनजंगल अभियानद्वारा आन्दोलन घोषणा

सामाजिक फीडजनकपुरधाम, मंसिर २५ गते । चुरे तथा वनजंगल संरक्षण अभियानले नदीको दोहन तत्काल बन्दसहितको सात सुत्रिय माग राख्दै आन्दोलनको घोषणा गरेको छ । अभियानका अध्यक्ष सुनिलकुमार यादवले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । उनका अनुसार पुस ५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउने, पुस ११ गते वन तथा […]

संघीयता सफल पार्न राष्ट्रिय सहमतिको बिकल्प छैन : देउवा

सामाजिक फीड-जनकपुरधाम, मंसिर २५ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता कार्यान्वयनका लागि सबै दल मिल्नुको बिकल्प नरहेको बताएका छन् । धनुषाको औरही गाउँपालिकामा सोमबार काँग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले राष्ट्रिय सहमतिले मात्र संघीयता कार्यान्वयन प्रभावकारी हुने बताए । ‘देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा गइसकेको छ । त्यसैले […]

सीमा क्षेत्रमा एक युवकमाथि गोली प्रहार

सामाजिक फीड-जकपुरधाम, मंसिर २५ गते । नेपाल भारत सीमा क्षेत्र जोगबनीमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौला घाइते भएका छन् । सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहारबाट घाइते भएका उनउनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको वायाँ तिघ्रामा गोली लागेको छ । […]

सर्लाही र सिरहा प्रहरीद्वारा गाँजा खेती फडानी

सामाजिक फीड-जनकपुरधाम, मंसिर २५ गते । सर्लाही र सिरहा प्रहरीले अवैध गाँजा खेती फडानी गरेको छ । सर्लही प्रहरीले पाँच विघा जग्गामा लगाइको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पिपलदमार डाँडापाखामा गरिएको पाँच विघा अवैध गाँजा खेती सर्लाही प्रहरीले आइतबार प्रहरीले नष्ट गरेको हो । सर्लाहीका प्रहरी प्रवक्ता […]

उत्तर प्रदेशमा गुडिरहेको कारमा आगलागी हुँदा आठ जनाको जलेर मृत्यु

एजेन्सी-जनकपुरधाम, मंसिर २४ गते । भारततको उत्तर प्रदेशमा एउटा गुडिरहेको कार ट्रकमा ठोक्किएर गलागी हुँदा आठ जनाको जलेर मृत्यु भएको छ। शनिबार राति उत्तर प्रदेशको बरेलीको नैनीताल राजमार्गमा गुडिरहेको कार ट्रकमा ठोक्किएर आगलागी हुँदा एक बालकसंगै आठजनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर […]

अल्टिमेटम सकिएपछि मधेश सरकारले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै फेरि दिए आन्दोलनको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, मंसिर २४ गते । प्रहरी समायोजन लगायत ६ सुत्रिय माग राख्दै दिएको एक महिने अल्टिमेट सकेपछि संकल्प प्रस्तावसहित पुगेका मधेश सरकार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ । हिजो सकिएपछि आज मधेश सरकारका मुख्यमन्त्रीको नेतृत्वमा प्रमुखप्रतिपक्षी नेकपा एमालेसहित दलका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । संविधानमा व्यवस्था भएबमोजिमका […]

सिरहामा ट्याक्टर पल्टिँदा काका र भतिजको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । सिरहामा ट्याक्टर पल्टिँदा काका र भतिजको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका २ तुल्सीपुरका ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् । शनिबार दिउँसो खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा ईन्जिनमा च्याम्पिएर […]