संघीयता असफल भयो : उपेन्द्र यादव

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको बताएका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताउँदै उनले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताए । संविधानको संरचनागत ढाँचा नै गलत भएकाले […]
दिलीप महतो हत्या प्रकरणमा धनुषा जिल्ला अदालतकै फैसला उच्च अदालतद्वारा सदर

सामाजिक फीड-जनकपुरधाम, माघ २४ गते । दिलीप महतो हत्या प्रकरणमा उच्च अदात जनकपुरले जिल्ला अदालतकै फैसला हुबहु सदर गरेको छ । उच्च अदालतका न्यायाधीश द्वय महेन्दनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्ला अदालत धनुषाकै फैसला हुबहु सदर गरेको हो । दिलीप हत्या प्रकरणमा १२ फागुन २०७८ मा जिल्ला अदालत धनुषाले मुख्य योजनाकार विपीन महतो […]
सिरहाका एक किसानले रातो काउली फलाएपछि हेर्नेको भीड

रासस-सिरहा, माघ २४ गते । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । उनले भने “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ । स्वदेश […]
किसान आन्दोलनको समचार संकलन गर्न चिनी मिलमा पुगेका पत्रकारमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा एक पत्रकारमाथि निर्घात कुटपिट भएको छ । मंगलबार समचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन् । किसानले लगेको १०० क्विन्टल उँखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि आन्दोलनमा उत्रिएका किसानको समाचार संकलनमा पुगेको बेला सञ्चालक अजय […]
सर्लाही दुर्घटनामा घाइते नापी कार्यालयका सहयोगीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । सर्लाही दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का बासिन्दा घिमिरेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ८ बजे नापी कार्यालयका कर्मचारीहरू चढेको बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सर्लाहीको मलंगवा […]
सर्लाहीमा नापी कार्यालयका ११ कर्मचारी सवार गाडी दुर्घटना, सबै गम्भीर
सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । गम्भीर घाइते हुनेहरुमा नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपा उपमहानगरपालिका वर्ष ४५ का संजय मान्धर, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ३५ का रामलाल साह, सर्लाहीको बागमती नगरपालिका ५ बस्ने बिनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव छन् । उनीहरुलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय […]
जनमत संघीय सरकार नछाड्ने

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । मधेश सरकार छाडेको जनमत पार्टी संघीय सरकार भने नछाड्ने भएको छ । आइतबार बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको जनमतको सचिवालय बैठकले संघीय सरकारमा रहिरहने निर्णय गरेको हो । गत माघ ११ गते मधेश सरकारबाट समर्थन फिर्ता लिँदै जनमत बाहिरिएको थियो । यसले जनमत संघीय सरकारबाट पनि बाहिरिने चर्चा चलेको थियो […]
जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

रासस-जलेश्वर, माघ २१ गते । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए। विसं १९१३ […]
आज बिहानैदेखि जनकपुर बजार बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । प्रहरी प्रशासनको विरोधमा जनकपुरधामका व्यवसायीहरूले आज दिउँसो २ बजेसम्मका लागि बजार बन्द गराएका छन् ।जनकपुरधाम उद्योग बाणिज्य संघको आह्वनमा आज बिहानैदेखि बजार, उद्योग र व्यवसाय बन्द छ । बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै गत बुधबार धनुषा प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका […]
प्रदेश सभामुख क्रिकेट उपाधिमाथि धनुषाको कब्जा

सामाजिक फीड-जनकपुरधाम।, माघ २० गते । प्रथम मधेश प्रदेश सभामुख क्रिकेट कप–२०८० को उपाधि धनुषाले जीत हात पारेको छ । शनिबार फाइलन खेलमा पाँच विकेटले सिरहालाई पराजित गर्दै धनुषा उपाधि कब्जा गरेको हो ।मधेश प्रदेशसभाले छैठौं वार्षिकोत्सवको अवसरमा क्रिकेट कप आयोजना गरेको थियो । नकआउट प्रणालीमा खेलाइएको कपमा धनुषाले सप्तरी, बारा र सिरहालाई पराजित गरी […]