मधेश प्रदेश उद्योग परिसंघको अध्यक्ष पदमा प्रमोद साह चयन

सामाजिक फीड-जनकपुरधाम, चैत १६ गते । मधेश प्रदेश उद्योग परिसंघको अध्यक्ष पदमा प्रमोद साह निर्विरोध चुनिएका छन् । उद्योगी, व्यवसायीहरुको संगठनको बिहीबार धनुषाको ढल्केवरमा भएको परिसंघको प्रथम साधारणसभाबाट उनी अध्यक्ष पदमा सर्वसहमति रुपमा चयन भएका हुन् । उनी स्थानीय कोमल होटलका सञ्चालकसमेत छन् । यस्तै सर्वसाहसहितबाटै उद्योग परिसंघको सम्पूर्ण पदाधिकारी निर्विरोध चयन भएका हुन् ।संघीय […]
सप्तरीमा देवर र भाउजूको जबर्जस्ती बिहे गराएर गाउँ निकाला

टुडेपाटी-जनकपुरधाम, चैत १६ गते । सप्तरीको सुरुंगा नगरपालिकामा अनैतिक सम्बन्धको आशंकामा देवर र भाउजूको जबर्जस्ती गाउँलेले विवाह गराएर गउँ निकाला गरिएको छ । गत सोबार देवर भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले यस्तो निर्णय गरेका हुन् । सुरुंगा नगरपालिकामा ७ हरिपुरका ती भाउजू र देवरलाई अनैतिक सम्बन्धको आरोप लगाएर गत मंगलबार पूर्ववडाध्यक्ष धनिकलाल साहको नेतृत्वमा पञ्चायतमा […]
घरमा लुकाइ राखेको कटुवा पेस्तोलसहित सिरहाबाट एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । सिरहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । सिरहाको सिरहा नगरपालिका २ का ४९ वर्षीय विजय यादवलाई प्रहरीले घरमा लुकाइ राखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा बुधबार अपराहन्न ४ बजे उनको घर खानतलासी गर्दा कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि सिरहा जिल्ला […]
एसईईमा महोत्तरीका सामुदायिक विद्यालयबाट छात्रको तुलनामा छात्रा बढी

रासस-महोत्तरी, चैत १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय […]
आजदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी

सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु भएको छ । आजदेखि सुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालये जनाएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार सामुदायिक […]
धनुषामा भारतीय कारले ठक्कर दिँदा एक युवकको मृत्यु

सामाजिक फीड- जनाकपुरधाम, चैत १३ गते । धनुषामा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह छन् । आज बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर पर्फ जँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई […]
जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत १३ गते । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा साहीलाई करेन्ट लागेको थियो । उपचारको […]
धनुषामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु, एक गम्भीर

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । अर्का एक युवक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो छन् । सोही ठाउँका स्थानीय २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी […]
मधेशका सभामुख मण्डल बने महामूर्ख

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल यसवर्षका महामूर्ख घोषित भएका छन् । उनलाई मिथिला नाट्यकला परिषद जनकपुरले हाँस्यव्यंग्य महामूर्खको उपाधि प्रदान गरेको हो । होली पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको राम मन्दिरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्ख घोषित गरिएको हो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान […]
जकपुरधामको अन्तरगृह गरी १५ दिने मध्यमा परिक्रमा आज समापन हुँदै

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । मिथिला माध्यमिकी परिक्रमा आज अन्तगरगृह परिक्रमा गरी सम्पन्न हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गर्ने क्रम जारी छ । मध्यमा तथा अन्तगृह परिक्रममा यसवर्ष पनि लाखौ श्रद्धालुह सहभागि भएका छन् । विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास सहित हजारौं […]