मधेशका मुख्यमन्त्री यादव एमाले महाधिवेशन पश्चात मात्र विश्वासको मत लिने

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेकपा एमालेको जारी ११औँ महाधिवेशनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले सत्ता गठबन्धन भित्र भागवण्डा गरी विश्वासको मत लिए पश्चात मात्र मन्त्री परिषद विस्तार गर्ने रणनीति लिएका छन् । एमालेको महाधिवेशन पश्चात मात्र विश्वासको मत लिने एक सांसदले बताए । गत मंसिर […]
बालिका बलात्कार आरोपमा जनकपुरधामका मेयरका प्रत्यासी हिरा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । बालिका बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साह हिरा पक्राउ परेका छन् । एक १४ वर्षीया बालिकालाई होटेलमा जवरजस्ती करणी गरेको आरोपमा हिरा लगायत चारजनामाथि दुईसाता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । हिरालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता […]
नवगठित मधेश सरकारद्वारा एमाले नेतृत्वको सरकारले गरेको सबै निर्णय बदर

सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । नवगठित मधेश सरकारले एमाले नेतृत्वको सरकारले गरेको सबै निर्णय बदर गरेको छ । संविधानको धारा १०३ अनुसार बनेका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारका कार्यकालमा कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्म गरेका सबै निर्णय बदर गरेको हो । नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको नवगठित सरकारको आज बसेको मंत्रिपरिषदको पहिलो बैठकले […]
मधेशका मुख्यमन्त्री यादवद्वारा सदनमै राजिनमा घोषणा

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमै राजिनमा घोषणा गरेका छन् । विश्वासको मत लिन आज दिउँसो २ बजे डाकिएको बैठकमा मुख्यमन्त्री यादवले राजिनामा दिएका हुन् । ‘आजकै मितिबाट राजिनामा दिन्छु । र प्रदेश प्रमुखको कार्यालयमा गएर राजिनमा बुझाउँछु’ उनले सदनमा घोषणा गरे ।मुख्यमन्त्री यादव विश्वासको मतको लागि आफ्ना मन्तव्यसहितको प्रस्ताव […]
मधेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिन नसके पदमुक्त

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पद संकटमा परेको छ । संविधानको धारा १६८(३) अन्तर्गत गठन भएको वर्तमान सरकारलाई सर्वोच्च अदालतले सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७३ जना प्रदेश सांसदले कार्तिक २५ गते सरकार गठनविरुद्ध दायर गरेको रिटमा […]
मधेशमा वन मन्त्री बनेकी विच्छाको सांसद पद धरापमा, खारेज गर्न प्रदेशसभामा पत्र

सामाजिक फीड-जनकपुरधाम, मंसिर १४ गते । पार्टीको निर्देशन विपरीत मधेशका वन तथा वातावरण मन्त्री बनेकी कंचन विच्छाको प्रदेश सांसद पद धरापमा परेको छ । उनलाई प्रदेशसभा सदस्य पदबाट हटाउन राप्रपाले मधेश प्रदेशसभालाई पत्राचार गरेको छ । राप्रपाबाट एक मात्र प्रदेशसभामा समानुपातिक सांसद रहेकी विच्छा गत कार्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम बनेका […]
सूचना नदिने राष्ट्रपति चुरे इकाई जनकपुरलाई लिखित जवाफ पेस गर्न आयोगको आदेश

सामाजिक फीड-जनकपुरधाम, मंसिर १२ गते । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध गराउन अटेर गर्दै आएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम इकाई जनकपुरका प्रमुखलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । सूचना आयुक्तद्वय गगन बिष्ट र दुर्गा भण्डारी पौडेलद्वारा जारी आदेशमा सूचना प्रदान नगर्नुको वैध कारण वा प्रमाण भए स्पष्ट रूपमा […]
आज जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर ९ गते । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा अजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनइँदै छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र […]
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदैछ । आज दिउँसो जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ । बाजागाजा सहित भव्य रुपमा गंगासागरमा जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विध […]
विवाहपञ्चमीको दोश्रो दिन आज फूलबारी लिला मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर २७ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ । जहाँ जानकीसँग रामको भेट हुन्छ । आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई अव्लोकन गराइन्छ । यसमा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका […]