Samajik Feed – News Portal from Nepal

सर्लाहीको मलंगवा घटनाप्रति मुस्लिम आयोगको चासो

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । सर्लाहीको मलंगवा घटनाप्रति मुस्लिम आयोगले चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र धार्मिक धरोहरप्रति आक्रमण गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धार्मिक धरोहरमाथि आक्रमण गरेर अशान्ति फैलाउन खोजेको भन्दै आयोगले गम्भीर चासो प्रकट गरेको हो । मधेस प्रदेशका धनुषा, […]

मलंगवामा कर्फ्यू हटाइयो, भेलाजुलुस गर्न नपाउने निषेधाज्ञा लगाइयो

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा लगाएको कर्फ्यू हटाएको छ । आज बिहान ८ बजेदेखि जिल्ला प्रशासन कार्याय सर्लाहीले सूचना जारी गर्दै कर्फ्यू हटाएको हो । मुर्ती सेलाउने क्रममा शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदायबिच झडप भएर तनाब बढेपछि प्रशासनले शनिबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि मलंगवा […]

कुकुरले टोकेका बिरामीलाई लगाइने ‘ऐन्टी रेविज भ्याक्सिन’को मधेशमा चरम अभाव

शैलेन्द्र क्रान्ति-जनकपुरधाम, भदौ २३ गते । विश्वनाथ साह शुक्रबार दिउँसो २ बजे प्रादेशिक अस्पतालको आस्मिक कक्षको आरभी ( एन्टी रेविज भ्याक्सिन) शाखमा पुगे । एन्टी रेविज भ्याक्सिनको तेश्रो डोज लिन । तर, भ्याक्सिन सकिएको थियो । अगामी आइतबार भ्याक्सिन लिन आउन भन्दै उनलाई स्वास्थ्यकर्मीले फर्काए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्टी घर भएका ५६ […]

भ्रमण जाँदै गरेको बस रोकि राखेको ट्रकमा ठोक्किँदा ७ जनाको मृत्यु, ३० जना घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । बाँकेमा रोकि राखेको ट्रकमा भ्रमण जाँदै गरेको बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ना ७ ख २३२१ नम्बरको बस ठोक्ँिकएर दुर्घघटना भएको हो दाङबाट बर्दिया जाँदै गरेको बस दुर्घटनामा चालकसहित सात […]

बर्दिबास अस्पतालमा तीनसातादेखि अप्रेसन बन्द

रासस-महोत्तरी, भदौ २२ गते । बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल जानुपर्दा हैरानी भएको हो । यहाँको सेवा बन्द भएपछि शल्यक्रिया गरिनुपर्ने यस्ता […]

जनकपुरबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एक युवक पक्राउ

सामाजिक फीड– जनकपुरधाम, भदौ २२ गते । जनकपुरबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् । उनलाई शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट गोप्य सूचनमको आधारमा रकमसहित नियन्त्रणमा लिएको धनुषाकम प्रहरी प्रवक्ता […]

मधेश प्रदेशलाई बालविवाहमुक्त बनाउने तयारी गर्दै सरकार

रासस-जनकपुरधाम ,भदौ २२ गते । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझावसम्बन्धी परामर्श कार्यक्रममा प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेशमा बालविवाह समस्या अन्त्यका […]

वायु प्रदूषण बढेसँगै जनकपुरमा युवाहरुको सन्देश- ‘अक्सिजन मात्र रु. २०’

सामाजिक फीड-जनकपुरधाम, भदौ २१ गते । युवाहरुको सँस्था कायापलट द्वारा वायु प्रदूषण विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जनकुरको रेल्वे स्टेसनमा आयोजित “पन्नी मुक्त अभियान”को नाराहरु मध्ये एक नारा थियो ‘अक्सिजन मात्र रु. २०’ । यो भनाई पछिल्लो जनकपुरधाममा उच्चारण हुँदा मानिस अच्चमित मात्र थिएन्न, उनीहरुले प्लास्टिक झोलाले घेरिएको एक मानिस पनि नजरामा कैद गर्दै त्यससँग फोटो […]

बलात्कार आरोपमा सर्लाहीका एक वृद्ध जेल चलान

सामाजिक फीड-जनकपुरधाम, भदौ २१ गते । सर्लाहीमा बलात्कार मुद्दामा एक वृद्ध जेल चलान भएका छन् । सार्वोच्च अदालतबाट १० वर्ष कैद सजाय करार भएका सर्लाहीको हरिपुर नगरपालिका वडा न. ५ का ७० वर्षीय सफी अहमद लाई जेल चलान गरिएको हो । लामोसमयदेखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय हरिपुरको टोलिले पक्राउ गरी सिन्धुली कारागार चलान […]

खुकुरी आक्रमणबाट घाइते नेता यादवको स्वास्थ्य अवस्था स्थिर, आइसियुमा उपचार हुँदै

सामाजिक फीड-जनकपुरधाम, भदौ २० गते । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार साँझ विज्ञप्ति जारी गर्दै यादवको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।सेन्टरले उनको उपचार आईसीयूमा भइरहेको जानकारी दिएको हो । यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले […]