क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न भारतको अल्टिमेटम

एजेन्सी– जनकपुरधाम, असोज २ गते । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध खराब हुँदै गएको छ । भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको हो । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गर्ने २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यस लगतैमंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक […]
आज चौठचन्द्र पर्व मनाइँदै

सामाजिक फीड- जनकपुरधाम, असोज १ गते । तराई मधेशमा आज श्रद्धा एवं निष्ठापूर्वक चौठचन्द्र (चौरचन) पर्व नाइँदै छ। मधेश क्षेत्रमा मनाइँने महत्वपूर्ण पर्वमध्ये एक चौरचन पर्व भदौ शुक्ल चतुर्थीको दिन मनाउने गरिन्छ । फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। चौठचन्द पर्वका दिन व्रतालु निराहार व्रत बसी साँझको समयमा […]
आज हरितालिका तीज मनाइँदै

जनकपुरधाम, असोज १ गते । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको […]
जसपालाई निर्णायक शक्ति बनाउनुपर्छः अध्यक्ष यादव

सामाजिक फीड-जनकपुरधाम, भदौ ३१ गते । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई निर्णायक शक्ति बनाउनुपर्नेमा जोड दिनुभएको छ । जसपा मधेश प्रदेश समितिले आइतबार जनकपुरधाममा आयोजना गरेको संगठन विस्तार अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रममा बोल्नुहुँदै उहाँले यसको लागि संगठन सुदृढ बनाउनमा जुट्नको लागि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ, उहाँले […]
कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै देशभरका डाक्टर आन्दोलनमा

सामाजिक फीड-जनकपुरधाम, भदौ ३१ गते । चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।आज देशभरको स्वास्थ्य संस्थामा चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा […]
रौतहटमा एक युवकको छुरा प्रहार गरी हत्या

सामाजिक फीड-जनकपुरधाम, भदौ ३० गते । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ सपहीका २५ वर्षीय सुनिल यादवको हत्या भएको हो । रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीका अनुसार यादवलाई छिमेक ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पुगेर छुरा प्रहार गरेका थिए । बायाँ कोखमा […]
काठमाडौंमा एकै परिवारका तीनसहित चारजनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, भदौ ३० गते । काठमाडौंको तीनकुने स्थित दिव्य सःमिलमा चारजनाको हत्या भएको छ । राति धारिलो हतियार प्रहार गरी एकैपरिवारका तीनसहित चारजनाको हत्या भएको हो । हत्या हुनेहरूमा हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर […]
घुमुवा प्रहरी भन्दै धनुषामा पैसा उठाउँदै हिड्ने एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । धनुषामा घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धमक्याएर पैसा उठाउँदै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कमला नगरपालिका–३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भइ घुमुवा प्रहरी भन्दै डर धम्की देखाई नगद […]
जनकपुरधाम : ठेकेदारले आफ्नो छतमा ढक्कन थन्क्याए, खुल्ला नालामा रोहन अस्ताए

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । नालामा खसेर मत्यु भएका बालक दुई वर्षीय रोहन मुखियाको घटना ठेकेदार र सरकारको चरम लापरबाहीले भएको खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनामा शुक्रबार बिहान स्थानीय रञ्जित मुखियाका छोरा रोहनको पीसीसी ढलान भएको सडकमा नछोपिएको नालमा मृत्यु भएको थियो । सो घटना सरकारी संयन्त्र, उपभोक्ता समिति, जनप्रतिनिधिको […]
जनकपुरमा नछोपिएको सडकको नालमा खसेर दुई वर्षीय बालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । जनकपुरधाममा ठेकेदारले लापरबाही खुल्ला छाडेको सडकको नालामा खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखिया छन् । बिहानै उठेर साढे ६ बजे घर अगाडी खेलिरहेका बालक छेउको नाला (चेम्बर)मा खसेका थिए । परिवारजनले खोजविन गरेपछि […]