प्रि ओपन सेसनमा २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार
जनकपुरधाम, माघ १३। सामाजिक फीड। प्रि ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ । २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १५ हजार ३ सय ८८ कित्ता सेयर कारोबार भएको छ । २८ कम्पनीको भाउ बढेको छ भने […]
मुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्यहरूको आलोचना शिक्षा र कृषिमा भाषण, काम सडक र मन्दिर निर्माणमा सीमित

समाजिक फिड – जनकपुरधाम, माघ १३ मुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्यहरूको आलोचना: शिक्षा र कृषिमा भाषण, काम सडक र मन्दिर निर्माणमा सीमित जनकपुरधाम, शनिबार – मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशका प्रदेशसभा सदस्यहरू भाषणबाजीमै सीमित रहेको टिप्पणी गरेका छन्। प्रधानाध्यापक संघद्वारा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा बोल्दै उनले सदस्यहरूले शिक्षा र कृषिमा लगानीका ठूला कुरा गरे पनि बजेट […]
तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

समाजिक फिड – जनकपुरधाम, माघ १३ l जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार कोशी, बागमती, र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भए पनि अन्य स्थानमा मौसम मुख्यतया सफा छ। तर, तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बनेको […]
नेपाल-भारत सिमा संवाद समूहको अवलोकन भ्रमण

समाजिक फिड – जनकपुरधाम, माघ १३ नेपाल-भारत खुला सिमाको विशेषता र यसको प्रभावलाई उजागर गर्न वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल-भारत खुला सिमा संवाद समूहले सीमाक्षेत्रको अवलोकन गरेको छ। समूहका अध्यक्ष डा. राजीव झा, प्रवक्ता प्रमोद रंगी, बाल अभियानी आदित्य झा लगायतको टोलीले बिदेह नगरपालिका वार्ड नम्बर-२ दुहबीस्थित ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा […]
नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ
जनकपुरधाम, माघ १२ । सामाजिक फीड । ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् । काठमाडौं […]
अमेरिकामा ५८३ आप्रवासी पक्राउ, सैन्य विमानबाट देश निकाला प्रक्रिया शुरू

जनकपुरधाम, माघ १२ । सामाजिक फीड । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरु विरुद्ध लगातार कारबाही गरिरहेको छ। यसैबीच अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए। क्यारोलिन लेभिटले भने, […]
मिटरब्याज शोषण विरुद्ध किसान-मजदुर आन्दोलनको जनजागरण अभियान घोषणा, सरकारलाई दबाब दिन तयारी

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरव्याज विरोधी जनजागरण अभियानको शुरुवात माघ १४ गते सोमबारबाट गर्ने घोषणा गरेको छ। आन्दोलनका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले संसदमा मिटरव्याजको विरूद्ध कानूनी प्रावधान बनेपनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र ६० हजार निवेदनको बावजूद १० प्रतिशत मात्र मुद्दा समाधान […]
प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ सरकार परिवर्तनको हल्ला अर्थहीन

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुने हल्लालाई अर्थहीन भन्दै अस्थिरता मच्चाउने तत्वहरुले फैलाएको भ्रमबाट बच्न आग्रह गरेका छन्। पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको ‘भर्चुअल’ उद्घाटन समारोहमा उनले भने, “नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्नेछ।” स्वास्थ्य […]
मोटरसाइकल दुर्घटनामा पूर्वाधार मन्त्रालयका चालकको मृत्यु

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालक ५० वर्षीय देवेन्द्र यादवको मृत्यु भएको छ। मृतक यादव धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ सोहनीका बासिन्दा थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार बिहान कार्यालय जान लाग्दा विपरीत दिशाबाट विद्यार्थीले चलाएको मोटरसाइकलले यादवलाई ठक्कर […]
मधेश प्रदेशमा विवादित सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक फिर्ता

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । मधेश प्रदेश सभामा दुई दिनअघि पेश गरिएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक २०८१ फिर्ता लिइएको छ। शुक्रबार बसेको प्रदेश सभाको बैठकले चौतर्फी आलोचना र विरोधपछि उक्त विधेयक फिर्ता लिएको हो। विधेयक प्रदेश सभामा प्रस्तुत भएलगत्तै विवाद उत्पन्न भएको थियो। मधेश प्रदेशमा बोलिने विभिन्न भाषाहरूलाई समावेश नगरिएको भन्दै सांसदहरूले […]