प्रधानमन्त्रीले सत्ता जोगाउन राजनीतिक दल फुटाउनु भयो: लिङदेन

सामाजिक फीडजनकपुरधाम, बैशाख २७ गते । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्प कमल दाहाल माथि सत्ता जोगाउन दल फुटाउने आरोप लगाउनु भयो। सामाजिक संजालमा टिप्पणी गर्दै वहाले यस्तो आरोप लगाउनु भयो। बैसाख २३ गत्ते उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १२ मध्ये ७ सांसदले अशोक राईको नेतृत्वमा नया पार्टी “जसपा” गठन गरेको थियो। वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् […]
बझाङको उपनिर्वाचनमा जितेका प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । उपनिर्वाचन बझाङ-१ क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद र गोपनीयताको शपथ लिएका छन्। सभामुख भिमबहादुर भण्डारीले विहिबार प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। बझाङ-१ क्षेत्रको उपनिर्वाचनमा नेकपा ९नेपाल कम्युनिस्ट पार्टी० एमालेका भण्डारीले ११,६१२ मतसहित विजयी भएका थिए। उनी आफ्ना प्रतिस्पर्धी नेपाली […]
जलेश्वरका मेयर साह र उपमेयर खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरी, २७ वैशाख । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नगर प्रमुख साह र उपप्रमुख खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, […]
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

सामाजिक फीड, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले आजै शपथ लिने बताइएको छ । संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार कार्कीले माओवादीको […]
मुम्बई आईपीएलको प्लेअफ दौडबाट बाहिरियो

सामाजिक फीड, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजनमा मुम्बई इण्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ । यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ । अंक तालिकामा नवौं स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकि रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो । अंक […]
सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

भारत । भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ । यसअघि फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो । भारतको सीरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना महामारीको समयमा कोविशिल्ड भ्याक्सिन बनाएको हो । भारतको सीरम इन्स्टिच्युटका प्रवक्ताले भने, ‘भारतले २०२१ र २०२२ मा उच्च स्तरको […]
कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने सांसद्लाई सनाखत गर्न बोलाइयो

सामाजिक फीड, विराटनगर. २७ वैशाख । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबी पेश गरिएको थियो । प्रदेश प्रमुखले बिहीबार साढे १२ […]
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । आन्तरिक र […]
बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदी अरेबियाको चेतावनी

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ बाट सुरु हुन लागेको हज यात्रालाई लिएर चेतावनी जारी गरेको छ । गृहमन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने जनाएको छ । गृहमन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिने र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ । नियम उल्लङ्घन गरेमा […]
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज पेसी

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरित रहेको भन्दै कांग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा उनले सरकारले पाएको विश्वासको मत संबिधान विपरित भएको भन्दा ठुलो दलको हैसियतमा […]