Samajik Feed – News Portal from Nepal

सरकारले लागुऔषध पुनर्स्थापना केन्द्रका लागि अनुदान वितरण प्रक्रिया परिमार्जन गरेको छ।

४ माघ,जनकपुरधाम। लागूऔषध प्रयोगकर्तालाई थप प्रभावकारी र व्यवस्थित ढङ्गले समाजमा पुर्नस्थापना र एकीकरण गर्न गृह मन्त्रालयले ‘लागूऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०२१’ मा संशोधन गरेको छ। नेपाल सरकारको स्वामित्वमा रहेको वा निर्माण गरिएको जग्गा वा अन्य भौतिक पूर्वाधारमा सरकारी संस्थाहरूले उपचार र पुनर्स्थापना केन्द्र सञ्चालन गर्नेछन्। उपचार तथा पुनस्र्थापना केन्द्रहरूले लागुऔषध […]

सभामुखका लागि आज मनोनयन हुदै

४ माघ,जनकपुरधाम। प्रतिनिधिसभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सभामुख पदका लागि उम्मेदवारी दर्ताको व्यवस्था मिलाइएको जनाएको छ। प्रतिनिधिसभाका सदस्यलाई सभामुखका लागि आह्वान गर्ने प्रस्तावको सूचना आज दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवनमा दर्ता हुने भएको छ। तोकिएको समयसीमाभित्र दर्ता भएका उम्मेदवारको नामावली आज […]

प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल विस्तार गर्दै थप १५ मन्त्री थपे

४ माघ,जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्दै सात दलका साझेदारहरूबाट थप १५ मन्त्री थपेका छन्। विस्तारित मन्त्रिपरिषद्मा चार उपप्रधानमन्त्री र तीन राज्यमन्त्रीसहित २३ मन्त्री रहेका छन् ।प्रधानमन्त्रीले आफ्नो पार्टी नेकपा माओवादीका साथै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपाका सांसदहरुलाई समावेश गरेका छन्। सत्तारुढ गठबन्धनमा रहेका अन्य दुई दल उपेन्द्र […]

आज देखि नगराईन नगरपालिका फेरी संचालनमा आयो।

३ माघ,जनकपुरधाम। आज नगराईन नगरपालिका लामो समय देखि बन्द रहेको नगरपालिका अब खुल्ने भयो,सर्वदलीय बैठक बसी यही माघ २० गते भित्र नगर सभा गर्ने सहमति स्वागतयोग्य छ मेयर र उपमेयरबीचको विवादका कारण धनुषाको नगराईन नगरपालिका विगत डेढ महिनादेखि बन्द थियो। नगरपालिका बन्द हुँदा नगर क्षेत्रका बच्चाहरु खोपदेखि बञ्चित हुनुपरेको छ। यस्तै, नगरभित्रका ५ हजारभन्दा बढी […]

प्रारम्भिक घोषणा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुः

३ माघ,जनकपुरधाम। राष्ट्र स्वतन्त्र पार्टीले ३ ओटा मन्त्रालय पाएको छ। राष्ट्र स्वतन्त्र पार्टीको आग्रिम घोषणा अनुसार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय शिकिर खनाल ले पाउने भएका छन् भने स्वस्था तथा जनसंख्या राज्मंत्री डा. तोशिमा कार्की बन्ने भएका छन् त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय डोल प्रसाद अर्याल पाउने भएका छन्। samajik_feedsamajikfeed.com

रवि लामिछानेले सर्वोच्चमा बुझाए लिखित जवाफ

३ माघ,जनकपुरधाम। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको भन्दै आफूविरुद्ध परेको मुद्दाको जवाफमा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता लिएको दाबी गर्दै दुई रिट निवेदकले मुद्दा दायर गरेका छन् । उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता फिर्ता गराउने अनिवार्य प्रक्रिया सुरु गरेनन् र […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् ।

३ माघ,जनकपुरधाम। सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री बन्ने छन्।सुरुमा प्रधानलाई सहरी विकास मन्त्रालय भनिएको थियो । तर पाण्डेले युवा तथा खेलकुदमा जान चाहेनन् । अहिले मन्त्रालय साटफेर भएको छ । राप्रपाले युवा तथा खेलकुद छाडेर कानुन लिएको […]

तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

३ माघ,जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् । samajik_feedsamajikfeed.com

सरकारले पूरक अनुदानको उपयोगका लागि क्षेत्र निर्धारण गरेको छ।

सरकारले पूरक अनुदानको उपयोगका लागि क्षेत्र निर्धारण गरेको छ। २ माघ,जनकपुरधाम। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय सरकारले दिएको पूरक अनुदान पाँच क्षेत्रमा मात्र खर्च गर्न स्थानीय तहलाई जानकारी गराएको छ। त्यसमा आर्थिक क्षेत्र, पूर्वाधार, कृषि भूमि सुधार, वन, सामाजिक क्षेत्र र सुशासन पर्दछन्। मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमा प्रकाशित सूचनामा स्थानीय तहले यस्ता आयोजना […]

प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ।

२ माघ,जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भक्तपुरको बालकोटस्थित निवासमा वार्ता सुरु भएको छ। बैठकका लागि बिहान १०ः२० बजे प्रधानमन्त्री दाहाल ओली निवास पुगेका छन्। सो अवसरमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थिति र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री दाहालले माघ १० गते संसदबाट विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तारका […]