Samajik Feed – News Portal from Nepal

३ माघ,जनकपुरधाम। राष्ट्र स्वतन्त्र पार्टीले ३ ओटा मन्त्रालय पाएको छ।

राष्ट्र स्वतन्त्र पार्टीको आग्रिम घोषणा अनुसार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय शिकिर खनाल ले पाउने भएका छन् भने स्वस्था तथा जनसंख्या राज्मंत्री डा. तोशिमा कार्की बन्ने भएका छन् त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय डोल प्रसाद अर्याल पाउने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *