Samajik Feed – News Portal from Nepal

मेयर बालेन्द्र साहले केन्द्र सरकारलाई आग्रह – काठमाडौंबाट सिंहदरबार सार्नुस्

३० चैत, जनकपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै अरु पालिकामा सार्न आग्रह गरेका छन् । सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंबासीलाई आपत्ती नहुने बताएका छन् । मेयर बालेन सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, […]

गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप एक प्रदर्शनकारीसहित्,६ जना प्रहरी घाइते

२९ चैत, जनकपुर । रौतहटको मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद उग्र रुपलिई प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परेर गरुडा-५ का गजेन्द्र साह गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । झडप नियन्त्रणमा […]

निजी क्षेत्रको भ्रष्टाचार हेर्ने अधिकार अब अख्तियारलाई

२८ चैत, जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले निजी क्षेत्रको भ्रष्टाचार हेर्ने अधिकार पाएको छ। जसमा बैंक, वित्तीय संस्था, बीमा, मेडिकल कलेज, कलेज, अस्पताल र सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनीहरू पर्छन् । राष्ट्रिय सभाले सार्वजनिक संस्थाको परिभाषा फराकिलो बनाउँदै अख्तियारको क्षेत्राधिकारमा निजी क्षेत्रलाई समेटेको छ । राष्ट्रिय सभाबाट पारित अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द

२८ चैत, जनकपुर । चैत्र महिनाको प्रभाव कम भएसंगै शेयर बजारमा सुधार आएको छ। आज मंगलबार नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। सोमबार सामान्य अंक बढेर बन्द भएको बजार आजको दिन साढे १ प्रतिशत बढेको हो। नेप्से परिसूचक २७.३१ अंक बढेर १८७१.३३ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.७९ अंक बढेको […]

१ खर्ब ४ अर्ब रेमिट्यान्स, एक महिनामा भित्रियो

२८ चैत, जनकपुर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ। जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ । फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ […]

ट्विटरमा कुकुरको पहरेदारी, चरा उड्यो

२४ चैत, जनकपुर । ट्विटरको होमपेज खोल्ने बितिकै प्रश्न देखिन्छ। के भइरहेको छ ? ट्विटरमा धेरै कुरा परिवर्तन भइरहेको छ। यस्तो हुनुको पछाडी विश्वका अरबपति प्रविधि व्यवसायी एलन मस्क । मस्क एक वर्षअघि ४४ बिलियन डलर करिब ५४ खर्ब रुपैया मा मस्क ट्विटर किनेका थिए। त्यसले आफ्ना ट्विट र निर्णयका कारण उनि बारम्बार विवादमा पर्दै […]

कुमारी बैंकबाट मोबाईल बैंकिंग मार्फत ४ लाख रुपैया गायब

२२ चैत, जनकपुर । कुमारी बैंक जनकपुर ब्रान्चबाट एउटा ग्राहकको चार लाख रुपैयाँ खाताबाट गायब भएको आरोप लगाएका हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा -१९ शिवपुरको नारायण शर्मा कुमारी बैंकमा जम्मा गरेको चार लाख रुपैया गायब भएको र शर्मा गत फागुन २२ गते बैंकमा ४ लाख रुपैया जम्मा गरेको थियो। शर्मा गत फागुन २२ गते बैंकमा […]

लोसपा, कांग्रेस र एकीकृत समाजवादी मधेश सरकारमा जाने तयारी

२१ चैत, जनकपुर । मधेश सरकारबाट नेकपा एमालेले मंगलबार सरकार छाडेसंगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुने तयारीमा छन् । उनीहरुले मुख्यमन्त्रीको निर्णय र आफ्नो दलको केन्द्रीय नेताको निर्देशक पर्खेर बसेका छन् । मधेश सरकारको प्रदेशमा २२ सांसदसहित दास्रो ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले केन्द्रबाट […]

एमालेका मन्त्रीहरुले मधेश सरकारबाट दिए राजीनामा

२१ चैत, जनकपुर । नेकपा एमालेका मन्त्रीहरुले मधेश सरकारबाट राजीनामा दिएका छन् । मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । नेकपा एमालेका मन्त्रीहरु भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह […]

रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दर्ता गरे

२० चैत, जनकपुर । रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। लामिछानेले निर्वाचन अधिकृतको कार्यलयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गरेका हुन्। रवि लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसले […]