Samajik Feed – News Portal from Nepal

सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

समाजिक फीड,जनकपुरधाम , वैशाख २४ गते । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष […]

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

समाजिक फीड,जनकपुरधाम , वैशाख २४ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल […]

शंखपार्कमा पुरुषको शव फेला

समाजिक फीड,जनकपुरधाम , वैशाख २४ गते । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ । प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।  प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ । samajik_feedsamajikfeed.com

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

समाजिक फीड,जनकपुरधाम , वैशाख २३ गते । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा।३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए। दुर्घटनामा परेर […]

नेपाल र जापानका परराष्ट्र मन्त्रीबीच द्विपक्षीय वार्ता

समाजिक फीड,जनकपुरधाम , वैशाख २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्रीसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन् । उनले आजै काठमाडौँको वसन्तपुर क्षेत्रको […]

मधेशलाई मरुभूमीकरणबाट जोगाउन वृक्षरोपण गरौँ: पूर्वप्रदेश प्रमुख डा. अहिराज

सामाजिक फीड, काठमाडौँ, २३ वैशाख । मधेशमा दिनप्रति जलका स्रोतहरू सुक्न थालेपछि खानेपानीको समेत हाहाकार हुन थालेपछि उर्बर भूमि मरुभूमीकरणमा परिणत हुन थालेको भन्दै मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले चिन्ता व्यक्त गरेका छन् । मधेशमा जलसंकट दिनप्रति बढ्दै गएको भन्दै पूर्वप्रदेश प्रमुख डा. अहिराजले यो संकटबाट बच्नका लागि वृक्षरोपण, चुरे संरक्षण र पानीका […]

जसपा फुट्यो, अशोक राईकाे नेतृत्वमा पार्टी विभाजन

सामाजिक फीड, काठमाडौँ, २३ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताए । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेको बताइएको छ। जसमा […]

जनकपुर जयनगर रेल सेवा आजदेखि तीन दिन बन्द रहने

सामाजिक फीडजनकपुरधाम , बैशाख २३ गते । जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्येनजर गरि रेलसेवा बन्द गर्ने निर्णय गरिएको हो । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ अर्थात वैशाख २५ गते लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा […]

जयशंकरले भने- ‘नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन’

सामाजिक फीड, काठमाडौँ, २३ वैशाख । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् । इण्डियन एक्सप्रेसले जयशंकरलाई उदृत गर्दै […]

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ मा

सामाजिक फीड, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ‘हेर्न नमिल्ने’मा राखिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्धा आज ‘ हेर्न नमिल्ने’ मा राखिएको […]