नयाँ दल बनाएका सात सांसद्लाई कारबाही गरेको सभामुखलाई उपेन्द्रद्वारा जानकारी

काठमाडौँ, ६ जेठ । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारबाही गरेको जानकारी सभामुखलाई दिएको छ । जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवलकिशोर साह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशिला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन् । […]
इरानी राष्ट्रपति सवार हेलिकप्टर सम्पर्कविहीन

सामाजिक फीड, इरान । इरानी राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर सम्पर्क विहीन भएको छ । अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । इरानी तसिन्म समाचारले राईसी चढेको हेलिकप्टरको वास्तविक अवस्था के छ भन्ने स्पष्ट नभएको जनाएको छ । राष्ट्रपति चढेको हेलिकप्टरसहित तीन हेलिकप्टर त्यसतर्फ गएका थिए […]
साढे ४५ अंकले बढ्यो नेप्से

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते । साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दा माथी पुगेको छ । गत बिहीबारको तुलनामा नेप्से २.२६ प्रतिशतले बढी हो । साढे ४५ अंकले बढ्यो नेप्से, पछिल्ला केही दिनयता उच्च दरले बढ्न नसकिरहेको नेप्से आईतबार करिब साढे ४५ अंकले बढेको हो । यद्यपी […]
धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते धनुषाबाट चार जना किशोर किशोरीहरूको उद्धार गरिएको छ । सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो । नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश […]
प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली ७ जेठमा प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । पूर्व स्वास्थ्यमन्त्री एवं जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आज आइतबार सर्वोच्चमा रिट लिएर पुगेका हुन् । […]
सर्लाहीका पर्यटकीय क्षेत्र ओझेलमा

सामाजिक फीड, सर्लाही, ६ जेठ । सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् । स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण कम हुँदै गएको स्थानीयको आरोप छ । जिल्लामा विविध महत्त्व बोकेका पर्यटकीय स्थलहरू भएपनि अधिकांश पर्यटकीय स्थलको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन । पर्यटकीय स्थलको विकास तथा […]
प्रहरी जवानको हत्या अभियोगमा ७ जना पक्राउ

सामाजिक फीड, काठमाडौँ, ६ जेठ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक नाबालकसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार बिहान पक्राउ परेका सातौ जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ […]
अख्तियारको कर्मचारी भन्दै पैसा माग्दै हिँडेका यादव सिरहाबाट पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै पैशा अशुली गर्दै हिँडेको आरोपमा प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ४ का ४० वर्षीय रामधनी यादव छन् । गोलबजार नगरपालिका ३ स्थित आधारधुत विद्यालय जरुवाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त डीएसपी मुक्तिनाथ सापकोटाले बताए […]
राष्ट्रिय गौरवका आयोजनाका नाममा मनमानी ढंगले चुरे संरक्षणको दोहन।

सामाजिक फीड जनकपुर, ६ जेठ २०८१, आइतवार नवलपरासीको सुनवल नगरपालिकामा पर्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको हो । अहिले हरेक जसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । सबै अवैध रुपमा प्राकृतिक स्रोतको दोहनका लागि पुगेका हुन् । जिल्लाको सुनवल […]
गाजामा तीन इजरायली बन्धकहरूको शव फेला

सामाजिक फीडजनकपुरधाम , जेष्ठ ६ गते । गएको ७ महिनादेखि जारी हमास–इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरुको शव फेला परेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाईको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो। तीनै जनाको पहिचान समेत खुलेको छ। आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र […]