Samajik Feed – News Portal from Nepal

धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्।

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, सात जना घाइते भएका छन्। सोमबार छथरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा त्रिवणीघाटमा ट्याक्टर अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा ४५ वर्षीय वीरबहादुर खनालको मृत्यु भएको हो। घाइते सात जनाको अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किएका छन्। samajik_feedsamajikfeed.com

अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ: क्रुजमा ८०० पाहुनासहित भव्य समारोह

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह जुलाईमा हुँदै छ। दोस्रो प्रि(विवाह समारोह मे २८ देखि ३० सम्म इटाली र फ्रान्सको समुद्रमा क्रूज ुसेलिब्रेटी एसेन्टु मा आयोजना हुनेछ। यसअघि पहिलो प्रि(विवाह समारोह मार्च १ देखि ३ सम्म गुजरातको जामनगरमा भएको थियो, जसमा १२५० करोड भारु खर्च भएको थियो। […]

आज बजेट आउदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ । संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ । अर्थमन्त्री बर्षमान पुनले अपराह्न १ बजेदेखि संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली […]

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै  लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन् । उनले लेखेका छन्- ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु […]

मन्त्रीहरू साउनभित्रै नयाँ मन्त्री क्‍वाटरमा सर्ने

ललितपुर । ललितपुरको भैंसेपाटीस्थित नयाँ मन्त्री क्‍वाटरमा साउनभित्रै मन्त्रीहरू सर्ने भएका छन् । मन्त्री क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमा पुल्चोकस्थित क्वाटरमा रहेका मन्त्रीहरूलाई भैसेपार्टीस्थित नयाँ भवनमा सार्ने गरि अन्तिम चरणको काम भइरहेको छ । नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपार्टीमा सारिने […]

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

सामाजिक फीड, काठमाडौँ । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो । उपेन्द्र यादवले जसपा […]

प्रदेश प्रमुखद्वारा मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेकी हुन् । आइतबारको मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भण्डारीले जेठ २१ गते दिनको २ बजेका लागि बैठक आह्वान गरेकी हुन् । उनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम मधेश प्रदेश सभाको तेस्रो अधिवेशन […]

नारायणगढ-मुग्लिन सडक दुर्घटनामा थप एक जनाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा […]

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई महिला पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका-४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपाली रहेका छन् ।  काठमाडौं महानगरपालिका-७ स्थित स्वागतम् रेष्टुरेन्ट एण्ड बारमा नाबालिकालाई […]

सिरोहिया पक्राउबारे आलोचना भएपछि माफी मागे मह जोडी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा बोलेको विषयको चौतर्फी आलोचना भएपछि माफी मागेका छन् । सोमबार दुवैले एक भिडियो सन्देस जारी गर्दै अदालतमा विचाराधीन विषयमा आफूहरूले दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी मागेका हुन् ।  सिरोहिया पक्राउ बारे […]