सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १५ गते
धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, सात जना घाइते भएका छन्।
सोमबार छथरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा त्रिवणीघाटमा ट्याक्टर अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा ४५ वर्षीय वीरबहादुर खनालको मृत्यु भएको हो। घाइते सात जनाको अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किएका छन्।