Samajik Feed – News Portal from Nepal

मुख्यमंत्री राउतले कोरियामा रहेका नेपाली युवाहरुलाई मधेशमा लगानी गर्नुपर्छ भन्ने आग्रह गर्नु भएको छ।

२६ भाद्र जनकपुरधाम । मधेशी समाज दक्षिण कोरिया नेपाली समाजले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्रि राउतले आफ्नो मन्तब्य राख्दै भने कि दक्षिण कोरियामा रहेका नेपालीहरुलाई आफ्नो स्वदेशमा लगानी गर्न आग्रह गरेका छ। samajik_feedsamajikfeed.com

ब्याहुत कलवार सेवा समितिको निर्वाचन हिजो स-कुशल सम्पन्न भयो।

२६ भाद्र जनकपुरधाम। ब्याहुत सेवा समितिको निर्वाचन हिजो समप्पन भएको छ। कुल मतदाता को संख्या जम्मा ६५८ रहेको छ। निर्वाचित समिति यस प्रकार रहेको छ। अध्यक्ष – श्याम प्रसाद साहउपाध्यक्ष – संजय प्रसाद साहमाहासचिव- जितेन्द्र साहसचीव – शिव शंकर साहकोषाध्यक्ष – बजरंग प्रसाद साहसद्स्य- केदार साहुसद्स्य- गनेश कुमार साहसद्स्य- रामजी साहसद्स्य-राज कुमार साह samajik_feedsamajikfeed.com

प्रहरीद्वारा एक युवकलाई थुनाभित्र यातनाको आरोप

२६ भाद्र जनकपुरधाम। धनुषा जिल्ला को मुखियापट्टी मुसर्निया गाउँपालिकामा अर्केस्ट्रा हुदाको झडपको आरोपमा प्रहरीले एउटा धिरज कुमार यादव नाम गरेको युवकलाई पक्राउ गरेको थियो। ति युवकलाई प्रहरीले बिहिवर नै थुना भित्र राखेको थियो। ति युवालाई प्रहरीको शरणमै यातना दिएको भन्दै पिडित युवक र उसको गाउँ को मान्छेहरु को भनाइ छ। फिलाल त्यो युवकलाई जनकपुर प्रादेशिक […]

महिला बेपत्ता भएको सूचना

जयलम खातुन नाम भाएकी एक महिला ३-४ दिन देखि बेपत्ता रहेको हुदाँ कुनै व्यक्तिले कतै हेरेमा सम्बधित निकाय वा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहुन बिनम्र अनुरोध गर्द छौं। samajik_feedsamajikfeed.com

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी र नेपालगञ्ज विमानस्थलमा इन्धन आपूर्ति ७ दिनदेखि रोकेका हुन् ।

२४ भदौ, जनकपुरधाम । गौतम अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी र नेपालगञ्ज विमानस्थलमा इन्धन आपूर्ति ७ दिनदेखि रोकेका हुन् । ट्यांकर व्यवसायी संघद्वारा ३ वटै बिमानस्थलमा इन्धन आपूर्ति ७ दिन देखि बन्द गरिएको छ। निगमसँग गरेको सम्झौता र नेपाल सरकारको तोकेको अवास्क्य सेवा अन्तर्गत पनि इन्धन आपूर्ति रोक्न पाईदैन। निगम द्वारा सूचना प्रकाशन गरिएको छ कि अब […]

धान र चमको निर्यातमा भारत ले बढायो कर

२४ भद्रा जनकपुरधाम | धान र चमको निर्यातमा भारत ले बढायो कर। साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ। आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा प्रतिबन्ध लगाएको […]

Yashoda teaser: गर्भवती सामन्थाले बाधाहरू विरुद्ध लड्दै मुक्का प्याक गर्छिन्; घडी

यशोदा टिजर: गर्भवती सामन्थाले बाधाहरू विरुद्ध लड्दै मुक्का प्याक गर्छिन्; घडी सामन्था स्टारर यशोदाको पहिलो टिजर सार्वजनिक भएको छ| धेरै प्रतिक्षा र उत्साह पछि आज यशोदा टिजर, जो सामन्थाको पहिलो हिन्दी नाटक पनि हो, एक्शन थ्रिलरमा बाधाहरूसँग लडिरहेको गर्भवती महिलाको दुर्दशालाई उजागर गर्दछ| samajik_feedsamajikfeed.com

डिएने परिक्षणका लागि शिवराज पुगे उच्य अदालतमा

२४ भद्रा जनकपुरधाम। निकरिका सिंह राजपुतले जबर्जस्ति करणीको आरोपमा शिवराज श्रेष्ठ माथि उजरी हालेकी थिईन। तर धनुषा जीला अदालत बाट शिवराजलाई सफाई दिएको थियो। निहारिकाले आफु बलात्कृत भए पछि पनि अदालत बाट न्याय भेटिएन भन्ने आरोप लगाउदै डिएनेको मांग गर्दै उनले आन्दोलन गर्दा उनको मांगको कारण उच्य अदालतले शिवराजलाई डियेने परिक्षणका लागि हाजिरी हुन् आदेश […]

बेलायत की महारानी महामहीम एलिजाबेथको निधन

२४ भद्रा जनकपुरधाम। बेलायतको महारानी एलिजाबेथ को आज निधन भएको छ। उनको जन्म २१ अप्रिल १९२६ मा भएको थियो। उनि बेलायतको माय्फोरमा जन्मेकी थिइन्। उनी ७० वर्ष देखि बेलायतमा शासन गर्दै आईरहेकी हुन्। नेपालका प्रधानमन्त्री शेर बहादुर देउबाले सामाजिक संजाल मार्फत श्रन्धंजलि दिदैं भने कि रानी एलिजाबेथ द्वितीयले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित […]