२४ भद्रा जनकपुरधाम। निकरिका सिंह राजपुतले जबर्जस्ति करणीको आरोपमा शिवराज श्रेष्ठ माथि उजरी हालेकी थिईन। तर धनुषा जीला अदालत बाट शिवराजलाई सफाई दिएको थियो।
निहारिकाले आफु बलात्कृत भए पछि पनि अदालत बाट न्याय भेटिएन भन्ने आरोप लगाउदै डिएनेको मांग गर्दै उनले आन्दोलन गर्दा उनको मांगको कारण उच्य अदालतले शिवराजलाई डियेने परिक्षणका लागि हाजिरी हुन् आदेश दिएको छ।

एक तर्फ शिवराजका अनुसार हामी दुवै जना प्रेम सम्बन्धमा थियौ र दुवैको आपसी सहमतिमा शारिरिक सम्बन्ध भयेको बताउछन्।