Skip to main content

२६ भाद्र जनकपुरधाम। धनुषा जिल्ला को मुखियापट्टी मुसर्निया गाउँपालिकामा अर्केस्ट्रा हुदाको झडपको आरोपमा प्रहरीले एउटा धिरज कुमार यादव नाम गरेको युवकलाई पक्राउ गरेको थियो।

ति युवकलाई प्रहरीले बिहिवर नै थुना भित्र राखेको थियो। ति युवालाई प्रहरीको शरणमै यातना दिएको भन्दै पिडित युवक र उसको गाउँ को मान्छेहरु को भनाइ छ। फिलाल त्यो युवकलाई जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले आफ्नो सफाई दिदैं भनेका छन् कि हामीले केहि यातना दिएका छैनौ, सिसिटिवी हेर्नुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *