Samajik Feed – News Portal from Nepal

सप्तरीमा एउटा शिक्षकको शव फेला परेको छ।

१४ असोज, जनकपुरधाम। सप्तरी जिल्लाको ओखलढुंगा स्तिथ कालिका आधारभूत बिद्यालयक सिक्षक दिपक ठाकुरको मृत शरीर फेला परेको छ। सुतेकै बेला मृत्यु भएको स्थानीयले जनाएका छन। तर मृत्यु संकास्पद लाग्दा सपतरी जिल्ला प्रहरी कार्यालयको टोलिले अनुसन्धान गर्दै छ। samajik_feedsamajikfeed.com

रानी एलिजाबेथको मृत्युको कारण उनको मृत्यु प्रमाणपत्रमा वृद्धावस्थाको रूपमा उल्लेख गरिएको छ।

१४ असोज, जनकपुरधाम। स्कटल्याण्डको राष्ट्रिय रेकर्ड अनुसार रानी एलिजाबेथको मृत्युको कारण उनको मृत्यु प्रमाणपत्रमा वृद्धावस्थाको रूपमा उल्लेख गरिएको छ। samajik_feedsamajikfeed.com

भारतको सर्वोच्य अदालतले २४ हफ्ता सम्मको लागि सुरक्क्षित गर्भपतन गर्न सक्ने घोसना गरेका हुन्।

१४ असोज, जनकपुरधाम। भारतको सर्वोच्च अदालतले भारतमा सुरक्षित र कानुनी गर्भपतनका लागि अविवाहित लगायत सबै महिलाले २४ हप्तासम्मको गर्भपतन गराउन सक्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । samajik_feedsamajikfeed.com

दशैं, तिहार र छठको पर्व मनाउन गएको ४ दिनमा साढे दुई लाखभन्दा बढी गए आ-आफ्नो घर

१४ असोज, जनकपुरधाम। दशैं, तिहार र छठको पर्व मनाउन गएको ४ दिनमा साढे दुई लाखभन्दा बढी मानिसहरु काठमाडौं उपत्यका छाडेर आ–आफ्नो घर गएका छन् । samajik_feedsamajikfeed.com

सरकारी कार्यालयमा चुरोट खादै कर्मर्चारी : अनैतिक कार्य

यो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जहाँ एक वडा सचिव (वडा सचिव) आफ्नो कार्यालयमा कम्प्युटरमा चुरोट खाइरहेको देखिन्छ। राष्ट्रका निजामती कर्मचारीले जनतालाई सेवा दिन गएको कार्यालयमा यस्तो व्यवहार देखाउनु नितान्त अनैतिक कार्य हो । samajik_feedsamajikfeed.com

डेंगु अपडेटः साउनदेखि अहिलेसम्म २८ हजार १०९ जना ​​डेङ्गुबाट संक्रमित

१३ असोज, जनकपुरधाम। डेंगु अपडेटः साउनदेखि अहिलेसम्म २८ हजार १०९ जनामा ​​डेङ्गुको संक्रमण देखिएको छ भने नेपालमा डेंगुबाट ३८ जनाको मृत्यु भएको छ । यसैबीच, पपीता, नरिवलको पानी, अमरूद र किवी आदिको बिक्री बढेको छ किनभने मानिसहरूलाई छिटो राम्रो महसुस गर्न मद्दत गर्नेछ। samajik_feedsamajikfeed.com

दशैंको चहल पहल बिरगंजको गहवामाई मन्दिरमा

१३ असोज, जनकपुरधाम। आज दशैंको चौथो दिन अर्थात् नवदुर्गा भवानीको चौथो रूप “कुष्माण्डा देवी” को पूजा गरिने दिन हो। यो मनमोहक दृश्य मधेश प्रदेशको सम्भावनाको सहर बिरगंजको गहवामाई मन्दिरको रहेको छ। बिरगंजबासीहरुले बडो हर्षउल्लाशका साथ दशैं मनाउने गर्द छन्। बीरगंजको दशैंको मुख्य केन्द्रबिन्दुनै गहवामाईको मन्दिर रहेको छ। गहवामाईको दर्शनका लागि भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन्। […]

जनकपुरको राजदेवी मन्दिरमा चोरी गर्ने एक जना युवक पक्राउ, बिस्तृत जानकारी आउन बाकी……….

१३ असोज, जनकपुरधाम। आज बिहिबार दशैंको चौथो दिन अर्थात् माता भवानीको चौथो रूप “कुष्माण्डा देवी” को पूजा गरिने दिन हो। जनकपुरधामको राजदेवी मंदिर भित्र आज एउटा चोरले एक जना व्यक्तिको मोबाईल चोरी गर्दै फेला परेको छ। चोर भारतीय नागरिक हो भन्ने खुलाशा भएको छ। बिस्तृत जानकारी आउन बाकी छ। samajik_feedsamajikfeed.com

मानसिक सन्तुलन बिग्रेको रवि पासवानले आफ्नै भतिजाको गरे हत्या

१३ असोज, जनकपुरधाम। धनुषा जिल्ला स्थित क्षिरेश्वोर नगरपालिका वार्ड नम्बर ५ को रवि पासवान गरेका एउटा व्यक्तिले आफ्नै भतिजाको हत्या गरेका छन्। रविको मानसिकस्तिथि ठिक नभएको गाउँलेहरुले जनाएका छन्। उनको भतिजा अनुष पासवान ४ वर्षको थियो। मसाला कुट्ने खल बाट उनले आफ्नो भतिजोको ज्यान लिएको जानकारी प्राप्त भएको छ। यस आघि मानसिक सन्तुलन बिग्रेको रविले […]

सवारीसाधनमा लेखिएको सायरीलाई ट्राफिक प्रहरीहरुद्वारा रंग लगाउने/मेटाउने कार्य हुदैँ छ।

१३ असोज, जनकपुरधाम। बागमती प्रदेशको मकवानपुर जिल्लामा ट्राफिक प्रहरीहरुद्वारा सवारीसाधनहरुमा लेखिए सायरीहरु मेटाउने कार्य हुदैँ छ। samajik_feedsamajikfeed.com