Skip to main content

१३ असोज, जनकपुरधाम। आज बिहिबार दशैंको चौथो दिन अर्थात् माता भवानीको चौथो रूप “कुष्माण्डा देवी” को पूजा गरिने दिन हो। जनकपुरधामको राजदेवी मंदिर भित्र आज एउटा चोरले एक जना व्यक्तिको मोबाईल चोरी गर्दै फेला परेको छ। चोर भारतीय नागरिक हो भन्ने खुलाशा भएको छ। बिस्तृत जानकारी आउन बाकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *