१३ असोज, जनकपुरधाम। धनुषा जिल्ला स्थित क्षिरेश्वोर नगरपालिका वार्ड नम्बर ५ को रवि पासवान गरेका एउटा व्यक्तिले आफ्नै भतिजाको हत्या गरेका छन्। रविको मानसिकस्तिथि ठिक नभएको गाउँलेहरुले जनाएका छन्। उनको भतिजा अनुष पासवान ४ वर्षको थियो। मसाला कुट्ने खल बाट उनले आफ्नो भतिजोको ज्यान लिएको जानकारी प्राप्त भएको छ।
यस आघि मानसिक सन्तुलन बिग्रेको रविले एउटा कुकुर र बाख्राको धारिलो हत्यारले ज्यान लिएको थियो। प्रहरीले रवि पासवानलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।