Samajik Feed – News Portal from Nepal

इन्डोनेसियाको एक फुटबल खेलमा कम्तिमा १२५ जनाको मृत्यु भएको छ जुन विश्वको सबैभन्दा खराब स्टेडियम प्रकोप मध्ये एक भएको छ।

१६ असोज, जनकपुरधाम। पूर्वी जाभाको मलंगमा शनिबार अबेर राति भीडभाड भएको रंगशालामा घरेलु टोली अरेमा एफसीले तीतो प्रतिद्वन्द्वीसँग पराजित भएपछि करिब १८० जना घाइते भएका थिए। पिचमा आक्रमण गर्ने समर्थकहरूले प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि क्रस भएको थियो। आतंक फैलिएपछि हजारौं मानिस कान्जुरुहान स्टेडियमबाट बाहिर निस्किए, जहाँ धेरैको निसास्स भयो। विश्व फुटबलको नियमनकारी निकाय फिफाले […]

जनकपुरधाममा मोटरसाइकल चोरी बढ्यो

१६ असोज, जनकपुरधाम। जनकपुरधामको पिरारी चौकबाट एउटा लु. ७७ प. ०९२६ नम्वरको पल्सर मोटरसाइकल चोरी भएको छ । सो मोटरसाइकल जनकपुरधाम १३ का मो. राजबुला साफीको थियो। प्रहरीद्वारा छानबिन जारि छ। samajik_feedsamajikfeed.com

दु:खद खबर: ड्यान वेडेनको ७७ वर्षको उमेरमा निधन भएको छ।

१६ असोज, जनकपुरधाम। नाइकेको प्रसिद्ध नारा “जस्ट डू इट” लेख्ने व्यक्ति ड्यान वेडेनको ७७ वर्षको उमेरमा निधन भएको छ। उनले Wieden+Kennedy नामक विज्ञापन एजेन्सी चलाउँथे। samajik_feedsamajikfeed.com

डेँगीका लक्षणहरु

डेँगी ‘एडीस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस्’ प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।डेँगी रोग लागेमा निम्न लक्षणहरू देखिन सक्छन्ः एक्कासि ज्वरो आउने टाउको, मांसपेशी तथा जोर्नी दुख्ने थकान महसुस हुने वाकवाकी लाग्ने वा बान्ता हुने आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रूचि नलाग्नेयी लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्। samajik_feedsamajikfeed.com

आज दशैंको सातौ दिन अर्थात् फूलपातीको दिन हो।

१६ असोज, जनकपुरधाम। आज दशैँको सातौ दिन अर्थात् फूलपातीको दिन हो। जनकपुर उपमहानगरपालिका स्थित राजदेवी मन्दिरमा बडो हर्ष उल्लाशका साथमा यो दिन मनाईने गर्द छ। माता राजदेवी जनक जी को कुलदेवी हुन्। श्री महाबिर युवा कमिटी को आयोजनामा हुने बडा दशै २०७९ को माता राजदेवी मन्दिर बाट आज फुलपाती सप्तमी को दिन बेलतोरी पुजा कार्यक्रम […]

ऊर्जामन्त्रिद्वारा दशैं र तिहारमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिने उनले निर्देशन दिएकी  छिन् ।

१६ असोज, जनकपुरधाम। ऊर्जामन्त्रिद्वारा दशैं र तिहारमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिने उनले निर्देशन दिएकी  छिन् । प्राधिकरणका उच्च तहका कर्मचारीलाई मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु विदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र विद्युत सेवा प्रवाह गर्न निर्देशन दिइन् । samajik_feedsamajikfeed.com

त्रिभुवन अन्तर्रस्त्रिया विमान स्थतको ५ किलोमिटर भित्र ड्रोन उडाउन निषेध गरिएको छ।

१६ असोज, जनकपुरधाम। त्रिभुवन अन्तर्रस्त्रिया विमान स्थलको ५ किलोमिटर भित्र ड्रोन उडाउन निषेध गरिएको छ। हवाई जहाज उडाउन र अवतरण गराउन बाधा बह्येकोले र केहि दुर्घटना नहोस भनेर एस्तो निर्णय गरियो। samajik_feedsamajikfeed.com

महानायकको जन्मदिन ; अमिताभ बच्चन

१६ असोज, जनकपुरधाम। महानायक अमिताभ बच्चनको ८० औँ जन्मदिनको अवसरमा भारतका १७ सहरका २२ सिनेमा हलमा १७२ शोकेस, ३० स्क्रिनसहित ४ दिनसम्म चल्ने अनौठो फिल्म फेस्टिभल ‘बच्चन, ब्याक टु द बिगिनिङ’ आयोजना गरिने भएको छ। samajik_feedsamajikfeed.com

राजदेवी मन्दिरमा बोकबलीको लागि तिच्केट काट्न सुरु, भोलि राजदेवी मन्दिरमा बोकाबली चढ्ने

१६ असोज, जनकपुरधाम। मधेश प्रदेशको प्रसिद्ध माता राजदेवी मन्दिरमा भोलि दशैंको आठौँ दिन अर्थात् महाअष्टमीको दिन बोकाबाली चढ्ने परम्परा रहेको छ। राजदेवी मन्दिरको परिषर भित्र रहेको गुठि संस्थानद्वारा बोकबली चढाउनका रसिद काट्न सुरु भएको छ। प्रतेक बोकाको २ सय को दरले रसिद काटीदई छ। samajik_feedsamajikfeed.com