Skip to main content

१६ असोज, जनकपुरधाम। मधेश प्रदेशको प्रसिद्ध माता राजदेवी मन्दिरमा भोलि दशैंको आठौँ दिन अर्थात् महाअष्टमीको दिन बोकाबाली चढ्ने परम्परा रहेको छ। राजदेवी मन्दिरको परिषर भित्र रहेको गुठि संस्थानद्वारा बोकबली चढाउनका रसिद काट्न सुरु भएको छ। प्रतेक बोकाको २ सय को दरले रसिद काटीदई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *