Samajik Feed – News Portal from Nepal

१६ असोज, जनकपुरधाम। ऊर्जामन्त्रिद्वारा दशैं र तिहारमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिने उनले निर्देशन दिएकी  छिन् ।

प्राधिकरणका उच्च तहका कर्मचारीलाई मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु विदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र विद्युत सेवा प्रवाह गर्न निर्देशन दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *