मानव अधिकार आयोग बाजुरा घटनाके अनुसन्धान शुरु केलक
जनकपुर — राष्ट्रिय मानव अधिकार आयोग प्रतिनिधिसभा और प्रदेशसभा सदस्य निर्वाचनके क्रममे बाजुरामे दुई गोटा ज्यान मारने भेल घटनाके अनुसन्धान शुरु केलक । आयोग घटनाके विषयमे स्थलगत छानबिन और अनुसन्धान करत् आयोगके उपसचिव नेतृत्वमे छानबिन और अनुसन्धान टोली परिचालन भेल छै। मंसिर ४ गते निर्वाचनके क्रम बाजुरामे विवाद भेलामे दुई गोटा ज्यान गेल छल। आयोगके […]
मधेश सरकारक कृषि मन्त्रीके पराजित करैत जनमतके सञ्जयकुमार यादव बिजयी

९ कार्तिक, जनकपुरधाम। सिरहा क्षेत्र नं. २ ‘क’ के प्रदेशसभा सं जनमत पार्टीके सञ्जयकुमार यादव निर्वाचित भेल अछी। मधेश प्रदेश सरकारके कृषि तथा सहकारीमन्त्री समेत रहल जनता समाजवादी पार्टीक उम्मेदवार विजयकुमार यादवके ६४४ मतान्तरसे पराजित करेत जनमतके संजयकुमार यादव निर्वाचित भेल छथिन । सञ्जय १२ हजार १७१ मत लावेमे सफल भेल छल तहिना विजयके ११ […]
हाल प्रत्यक्ष बाट ७ महिला प्रतिनिधि सभा तर्फ निर्वाचित

०९ मङ्सिर, जनकपुरधाम। एखन धरि फर्स्ट इन कमान प्रणाली (प्रत्यक्ष) के तहत प्रतिनिधि सभा के १६५ सीट पर चुनाव मे मात्र ७ महिला उम्मीदवार चुनल गेल छथिन्। रिजल्ट लंबित रहला पर एहि क्षेत्र मे २ महिला उम्मीदवार अग्रणी छथि।४२ सीट जीत चुकल नेपाली कांग्रेस मे एको गोटे सोझे निर्वाचित नहि भेल अछि, आ एको गोटे […]
मधेश सरकारका कृषि मन्त्रीलाई पराजित गर्दै जनमतका सञ्जयकुमार यादव बिजयी

९ कार्तिक, जनकपुरधाम। सिरहा क्षेत्र नं. २ ‘क’ को प्रदेशसभा बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका हुन्। मधेश प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गर्दै जनमतका संजयकुमार यादव निर्वाचित भएका हुन् । सञ्जयले १२ हजार १७१ मत ल्याएका छ भने विजयले ११ हजार ५२७ […]
महन्थ ठाकुर १२५९ मतले अगाडि, हरिनारायण यादव परे पछाडी

९ मंसिर, जनकपुरधाम । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले झिनो मतका साथ अग्रता लिएका छन् र यसअघि जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले उनलाई पछि पारेका थिए । पछिल्ला मतपरिणाम अनुसार ठाकुरले यादवलाई १२५९ मतले पछि पारेका छन् । ठाकुरले १४ हजार ७२३ मत ल्याउँदा यादवले […]
कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत समानुपातिकमा, स्वतन्त्र पार्टीको कति?
गत मङ्सिर ४ आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ। समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ। नेपाली कांग्रेसले आठ लाख ५७ हजार छ सय २१ मत […]
सिरहा–३ स् एमालेके लीलानाथ श्रेष्ठ विजयी

सिराहा–३ स् नेकपा एमालेके लीलानाथ श्रेष्ठ विजयी भेल छै । पूर्व कानुनमन्त्री समेत रहल श्रेष्ठ २८ हजार ६४ मत प्राप्त कके विजयी भेल छै।हुनकर प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रके विश्वनाथ साह २६ हजार ८८२ मत आईनके पराजित भेल छल । २०७४ सालमे सहो यही क्षेत्र स् एमालेके लीलानाथ श्रेष्ठ नै निर्वाचित भेल छल । तैनाईते,जनमत पार्टीके […]
एमालेका लीलानाथ श्रेष्ठ सिराहा–३ बाट निर्वाचित

९ कार्तिक, जनकपुरधाम। सिरहा–३ बाट नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ निर्वाचित भएका हुन् । शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत ल्याएका हुन् । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका […]
सिनेमा हलमा लाग्यो नेपाली फिल्म ‘मिलन’

मङ्सिर ९ ,जनकपुरधाम। आज (शुक्रबार)देखि हलमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ चुनाव र विश्वकप फुटबलको माहोलबीच रिलिज भएको छ । टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । यो फिल्ममा मित्रतामा एक युवतीको प्रवेशपछि आउने उतारचढाव भएको कथा हो । शिशिर बाङ्देल, सुमिना […]
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा: सरकारले निश्चित उधोगीहरुलाई ब्याजदरमा अनुदान दिनुपर्छ

उधोग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयाेजित एक कार्यक्रममा नेपालको औद्योगिक क्षेत्र अप्ठ्यारो अवस्थामा रहेको निजि क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विण्णु अग्रवालले आर्थिक संकटका बेला उधोगधन्दा समस्यामा परेको बताएका हुन् । गाेल्छाले नेपालमा मुल्य अभिबृद्धि हुने, धेरै राेजगारी सृजना गर्ने र धेरै निर्यात […]