Samajik Feed – News Portal from Nepal

९ मंसिर, जनकपुरधाम । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले झिनो मतका साथ अग्रता लिएका छन् र यसअघि जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले उनलाई पछि पारेका थिए । पछिल्ला मतपरिणाम अनुसार ठाकुरले यादवलाई १२५९ मतले पछि पारेका छन् ।

ठाकुरले १४ हजार ७२३ मत ल्याउँदा यादवले १३ हजार ४६४ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *