Samajik Feed – News Portal from Nepal

मङ्सिर ९ ,जनकपुरधाम। आज (शुक्रबार)देखि हलमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ चुनाव र विश्वकप फुटबलको माहोलबीच रिलिज भएको छ । टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । यो फिल्ममा मित्रतामा एक युवतीको प्रवेशपछि आउने उतारचढाव भएको कथा हो ।

शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का र करण थापाको समेत अभिनय छन्

सलोनका फ्यान र प्रेमकथामा आधारित फिल्म रुचाउनेलाई ‘मिलन’ मन पर्न भने आनुमन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *