एमाले नेता डा. नवलकिशोर साह (आजपा)मा प्रवेश

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्। उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए। samajik_feedsamajikfeed.com
सभामुखले कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतकहरुसँग छलफल गर्दै

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ […]
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ । पार्टीको आज सम्पन्न हुने स्थायी कमिटीका निर्णय उपर पनि […]
भरतपुरमा विद्यार्थी लिन गएको बसमा आगजनी

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् । विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो । आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । तीनवटा मोटरसाइकलमा आएका […]
नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। त्यसबेला […]
करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, २९ वैशाख । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगरकी २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको हो । घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा […]
डा. गोविन्द केसी पुनः अनशनमा

सामाजिक फीड, काठमाडौँ, २९ वैशाख । स्वास्थ्य सेवा सुधार अभियानी डा. गोविन्द केसीले पुनः अनशन सुरु गरेका छन् । डा. केसीले शनिबारबाट २२ औँ अनशन सुरु गरेका हुन् । केसीले विज्ञप्ति जारी गर्दै तीनबुँदे माग पनि अघि सारेका छन् । पहिलो बुँदामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन् । ‘सशस्त्र द्वन्द्वकालमा […]
प्रदेशको विकासका लागि साझा धारणा बनाउन कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन्। मुख्यमन्त्री कँडेलले प्रदेशको सम्पूर्ण विकास र समृद्धिका लागि साझा दृष्टिको निर्माण गर्न जेठ ४ गते सर्वदलीय बैठक आह्वान गरेका हुन्। मुख्यमन्त्री कँडेलका सचिवालयका अनुसार, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता, र प्रमुख सचेतकलाई बैठकमा सहभागीका लागि आह्वान गरिएको छ। सर्वदलीय […]
कवाड व्यवसायीद्वारा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्र बुझाइयो

सामाजिक फीड, काठमाडौँ, २९ वैशाख । कवाड व्यवसायीहरूले आफूहरूको व्यवसायमा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरूलाई विस्थापित गराउने गरी महानगरभित्रका वडा कार्यालयहरूबाट […]
तराई क्षेत्रका जलाधार व्यवस्थापनका अधिकृत प्रभात पालविरुद्ध मुद्दा दायर
सामाजिक फीड २८ वैशाख २०८१, शुक्रवार काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्रम कार्यान्वयन इकाइ कैलालीका अध्यक्ष चुरे–तराई मधेस संरक्षण विकास समितिका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । पालले वैशाख ५ गते सेवाग्राहीसँग एक लाख २० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए । तटबन्ध निर्माण आयोजनाको प्रारम्भिक किस्ताको भुक्तानी […]