Samajik Feed – News Portal from Nepal

कर्मचारीमाथि हातपात गरेको मधेशका निवर्तमान मन्त्री यादवमाथि आरोप

सप्तरी, १९ चैत । जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता एवं निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीसँग दुर्व्यवहार गरेको आरोप लागेको छ । आइतबार दुई वटा आयोजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले आफूलाई कार्यालयमै हातपात गरेको अधिकारीले आरोप लगाएका हुन् । प्रदेश सरकारको रेडबुकमा रहेको १०/१० लाख रुपैयाँको […]

आईपीए: दिल्ली क्यापिटल्सद्वारा चेन्नई पराजित

सामाजिक फीड, भारत । इण्डियन प्रिमियर लिग (आईपीए) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो । दिल्ली क्यापिटल्सले दिएको १९२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र बनाएको थियो । चेन्नईका लागि आजिख्य रहानेले सर्वाधिक ४५ […]

टी-२० सिरिज: नेपाल ए र आयरल्याण्ड वोल्भ्स आज भिड्दै

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ । टीयू मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि सुरु हुने छ । आयरल्याण्ड वोल्भ्सले यस अघिका दुबै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले […]

आज अप्रिल फूल ! मूर्ख बनाउन कसरी सुरु भयो ?

काठमाडौँ, १९ चैत्र । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तर पनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रूपमा लिएको पाइन्छ । अप्रिल फूल किन र […]

आईपीएलबाट तीव्र गतिका बलर मयंक यादवको उदय

सामाजिक फीड, भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) ले हरेक वर्ष भारतमा नयाँ क्रिकेटरलाई अगाडि ल्याउने गर्दछ । अहिले १७ औँ सिजन जारी रहँदा आईपीएलबाट हार्दिक पाण्डेयदेखि पछिल्लो रिंकु सिंहसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा आएका छन् । यसैबीच शनिबार लखनउ सुपर जाइन्टबाट खेल्दै दिल्लीका युवा फास्ट बलर मयंक यादव आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा रहेका छन् । […]

शिक्षक तथा कर्मचारीले दलको सदस्यता लिए कारबाही हुने

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारबाही गर्ने चेतावनी दिएकी छन् । उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने […]

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सामाजिक फीड, धनगढी, १९ चैत । सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए। उनका अनुसार प्रदेशभर आज बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व […]

पहाडका केही भूभागमा आज पानी पर्ने

सामाजिक फीड, काठमाडौँ, १९ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित […]

फ्रेन्डसिप कप: नेपालको विजयी सुरुवात, गुजरात ८ विकेटले पराजित

सामाजिक फीड, भारत । नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ । कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि अनिल साहले ३२, कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए । […]

पोखराको भदौरेमा जिप दुर्घटना. नौ जना घाइते

सामाजिक फीड, पोखरा, १८ चैत । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग‍.१ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो। हालसम्म नौ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए। उनकाअनुसार […]