काठमाडौँ महानगरले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौँ, २२ वैँशाख । काठमाडौँ महानगरले लोकसेवा आयोगको शुल्क तयारी कक्षा संचालन गर्ने भएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै महानगरभित्र स्थायी बसोवास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो । महानगरले आवश्यक प्रमाण पत्रसहित सात दिनभित्रआवेदन दिन आव्हान गरेको छ । महानगरले आवेदनसँग नागरिकताको फोटोकपी, स्थायी बसोवास […]
आइतबार अमेरिका जाँदै टी-२० विश्वकप खेल्ने नेपाली टिम

सामाजिक फीड, काठमाडौँ, २२ वैशाख । टी- २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विश्वकप खेल्ने क्रिकेट टिमको विदाई गरिएको हो । नेपाली राष्ट्रिय टोली आइतबार अमेरिकातर्फ प्रस्थान गर्दै छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेपाली […]
डीभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

सामाजिक फीड, काठमाडौँ, २२ वैशाख । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डीभीको नतिजा आज आउने जानकारी दिएको हो । दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दूतावासका अनुसार यो नै डीभीको नतिजा […]
लोसपा का प्रदेश सांसद अभिराम शर्मा निलम्बित

समाजिक फीड जनकपुरधाम बैशाख २१ गते । लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्। मधेश आन्दोलनको क्रममा असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका उनलाई निलम्बन गरिएको मधेस प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै जनाएको छ । शर्मा लोसपाका संसदीय दलका नेता थिए । उनी निलम्बित भएसँगै मधेस प्रदेशसभामा १०६ जना […]
१२ को परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गोली प्रहार

समाजिक फीड,जनकपुरधाम , वैशाख २१ गते । झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै गर्दा कक्षा १२ मा अध्ययनरत छात्रा माथि गोली प्रहार भएको छ । परीक्षा दिए र फर्कदै गरेकी एनिका अधिकारीलाई गोली प्रहार भएको हो । उदयपुर घर भई दमकमा डेरा गरि बसेर अध्ययन गर्दै आएकी अधिकारीलाई सिराहाका अमित कुमार यादवले […]
प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

समाजिक फीड,जनकपुरधाम , वैशाख २१ गते । मधेश प्रदेश सरकारका स्वास्थ तथा जनसंख्या राज्य मन्त्री केशव राय चौधरीले रौतहटको कटहरिया नगरपालिका ३ स्थित बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् । कटहरिया ३ बिर्ती प्रष्टोका गाउँ छेउ शुक्रवार एक समारोहका बिच विधिवत रूपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री चौधरीले बर्थिङ सेन्टरको शिलान्यास गरेका […]
अवैध लागूऔषधसहित १२ जना पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख २१ गते । चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छि गाउँपालिका-५ बस्ने २२ वर्षीय प्रकाश तामाङ र १९ वर्षीय जिवन लामा रहेका छन् । अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००४ प […]
आज सुनचाँदीको मुल्य कति पुग्यो ?

समाजिक फीड,जनकपुरधाम , वैशाख २१ गते । नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ ले घटेर १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार […]
टर्कीले इजरायलसँगको व्यापार बन्द गर्ने घोषणा

समाजिक फीड,जनकपुरधाम , वैशाख २१ गते । इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन । यसैबीच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै तेल अवीभबाट सबै आयात र निर्यात रोकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको व्यापार मन्त्रालयले यो घोषणा गरेको हो । टर्कीले इजरायल संलग्न आयात र निर्यात सबै उत्पादनहरू सहित […]
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

सामाजिक फीड, भारत। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई एक रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाएपछि खेल सनराइजर्सले एक रनले जितेको हो । यसअघि सनराइजर्सले पहिला ब्याटिंग गर्दै […]