Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २२ वैशाख । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डीभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

दूतावासका अनुसार यो नै डीभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *